मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका सर्लाहीका मतदान अधिकृत बर्खास्त
वैशाख ३०, सर्लाही | सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको छ।
मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका...