Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल

२०८१, २२ आश्विन मंगलवार १२:२३

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्रनभई विश्वव्यापी साझा समस्याको रुपमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजितअन्तर्राष्ट्रिय ट्रेड युनियनमहासंघको २६औं क्षेत्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधनगर्दै उनले श्रमिकका मुद्दाहरु विश्वव्यापी साझा समस्याको रुपमा रहेको भन्दै यस्ता समस्या सामुहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने बताए ।

उनले भने,‘श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्रनभएर विश्वव्यापी साझा समस्याको रुपमा रहेका छन् । सामुहिक प्रयासबाट मात्रै त्यस्ता समस्याहरु समाधान गर्न सकिन्छ भन्ने मलाई विश्वास छ ।’

उनले सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चितगर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिकआर्थिक शक्तिको रुपमाआत्मसाथ गरेको बताए । श्रम शक्तिलाई दक्ष र व्यवसायीकबनाउने र स्वदेशमा नै रोजगारी सृजनाअभिवृद्धि गर्ने नीति सरकारले लिएको पनिउनको भनाई छ ।

उनले भने,‘सरकारले सबैले काम गर्न पाउने अधिकार सुनिश्चितगर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिकआर्थिक शक्तिको रुपमाआत्मसाथ गरेको छ । श्रम शक्तिलाई दक्ष र व्यवसायीकबनाउने र स्वदेशमा नै रोजगारी सृजनाअभिवृद्धि गर्ने नीति समेत सरकारको छ ।’

उनले समय सापेक्षितश्रमिकको न्युनतमपारिश्रमिकमा परिमार्जन गर्दै समयअनुकुल समायोजन गर्ने नीतिकार्यान्वयनगर्दैै आएको जानकारी गराए ।

बैठकमा नेपाल ट्रेड युनियनकांग्रेसका महासचिवअजयकुमार राईले जलवायु परिवर्तनका कारणबाट भएको बाढी पहिरो लगायतबाट केहीवर्षबाट नेपालमाभएको मानवियतथाभौतिक क्षतिबाट गरिखाने श्रमिकवर्गमा पर्न गएको समस्या र उनीहरुको न्यायोचित रुपान्तरणका कुराहरु नेपालकातर्फबाट कुरा उठाउने बताए । उनले दुई दिने एशियाप्रशान्त क्षेत्रको सबै वरिष्ठ ट्रेड युनियन नेताहरु सम्मिलित बैठकको शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश