पुस ४, सर्लाही | सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर...