सर्लाहीका वडाध्यक्षले राजिनामा दिईसकेपछी कुटे सचिवलाई
वैशाख १०, सर्लाही | सर्लाहीमा एक जनप्रतिनिधिले राजीनामा दिइसकेपछि सचिवलाई कुटपिट गरेका छन् । सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन्...