सर्लाहीमा मोटरसाइकल दुर्घटनामा चालककाे ज्यान गयाे, एकजना घाइते
चैत १४, सर्लाही । सर्लाहीकाे कविलासीमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । अर्का एकजना घाइते भएका छन् ।
साेमवार मलंगवा-नवलपुर सडकखण्डअन्तर्गत कविलासी नगरपालिका-१०, सलेमपुरमा प्रदेश २-०३-०१८ प ९६८३ नम्बरकाे...