सर्लाही–१ प्रदेश (१) बाट लोसपाका महतो पुनः विजयी
मङ्सिर ७, सर्लाही । सर्लाही क्षेत्र नं १ प्रदेशसभा (१) मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उपेन्द्र महतोले प्रदेशसभा सदस्यमा विजयी प्राप्त गर्नुभएको छ । उहाँ नेकपा(माओवादी केन्द्र)का रामचन्द्रसिंह कुशवाहलाई दुई हजारभन्दा...