‘नो रोड नो भोट’ भन्दै सर्लाहीमा उम्मेदवारलाई गाउँ छिर्न रोक
कात्तिक १७, सर्लाही | सर्लाहीको कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि...