मेलम्चीमा बढ्यो पानीको बहाब, पुलमा क्षति भएपछि बाटो अवरूद्ध
जेठ २६, काठमाडौँ | सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा पानीको बहाब बढेको छ।
अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्याएको हो।
मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार...