सिन्धुपाल्चोकमा भूकम्पको धक्का

साझासवाल
0 Min Read

<p>साउन ९, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।<br></p><p>केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।</p>

Leave a Comment

Leave a Reply