सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीको मेयरमा माओवादी विजयी
जेठ ३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् ।
माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा (देशबन्धु )...