सिन्धुपाल्चोकको चार तहकाे परिणाम सार्वजनिक, तीनमा कांग्रेस, एकमा माओवादी
जेठ ३, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको १२ मध्ये चारवटा वटा स्थानीय तहकाे परिणाम सार्वजनिक भएको छ । बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो ।...