वैशाख १२, काठमाडौँ | सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।
उम्मेदवारी दर्ता गर्न जाने पक्ष र...