आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी फरार व्यक्ती १५ वर्षपछि पक्राउ
फागुन ३, सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालयले आफ्नै नाबालिका छोरीलाई जबर्जस्ती बलात्कार गरी फरार रहेका विनोद दुलाललाई पक्राउ गरेको छ ।
उनी गत माघ २८ गते १५ वर्षपछि साँगाचोक बजारबाट पक्राउ...