माघ २८, काठमाडौँ । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा कमल नेपाल सर्वसम्मत चयन हुनुभएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उहाँ सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो...