उत्तरवाहिनी घुम्न हिँडेका थिए कमला नदीमा शव भेटिएका मामा-भान्जा
असार २८, सिरहा | सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जाकाे भएकाे र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेकाे खुलेकाे ५ ।
आएतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी...