मङ्सिर १३, काठमाडौँ | सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी जित नजिक पुगेकी छन्।
नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा ५ हजार ५३५ मतले अगाडि रहेकी चौधरी जित नजिक पुगेकी...