२६ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनसरी ४ मा कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा ५८ मतले अघि

१४ मंसिर २०७९, बुधबार १०:१२

मङ्सिर १४, सुनसरी | सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की र नेकपा एमालेका उम्मेदवार जगदिश कुसियैतबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

पछिल्लो मतपरिणामअनुसार कार्की कुसियैतभन्दा ५८ मतले अघि छन् । कार्कीले २७,४४० मत ल्याउँदा कुसियैतले २७,३८२ मत ल्याएका छन् ।

यसअघि सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका कार्कीले मतगणनाका क्रममा धाँधली भएको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठनको गर्ने ओलीको तयारी, को को छन् “रेड जोन” मा? बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या! रविलाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ? बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति? इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति