६९ हजार मत गन्दा भगवती चौधरी विजय गच्छदारभन्दा ४ हजार बढी मतले अघि
मङ्सिर १२, सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले निरन्तर अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको छ।
यति मत गन्दा...