सुनसरी-३ मा भगवती चौधरीसँग निरन्तर पछि परिरहेका छन् विजय गच्छदार
मङ्सिर ११, सुनसरी | सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारभन्दा ४ हजार ५९३ मतले अगाडि छिन्। गच्छदार निरन्तर पछि...