सुनसरीको मतदान केन्द्रमा विष्फोट : बालिका घाइते, मतदान स्थगित
मङ्सिर ४, सुनसरी | सुनसरीको बर्जु गाउँपालिका–५ स्थित मतदान केन्द्रमा विष्फोट भएको छ। धमाधम मतदान जारी रहेका बेला ठूलो आवाजसहित विष्फोट भएको हो।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रहेको मतदान केन्द्रको गेटनजिकै...