वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगीको आरोपमा एक जना पक्राउ
कात्तिक १६, सुनसरी | सुनसरीमा एक पुरुषले वैदेशिक रोजगारीमा पठाउने भन्दै ८४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।
पक्राउ पर्नेमा ‘युएस पलाउ जव सर्भिस’ नामक कम्पनीका सञ्चालक सुनसरीको इनरुवा नगरपालिका...