भदौ २८, धरान | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचनमा जनतामाझ आफूले गरेको वाचा पूरा गरेका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए ।...