पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा बालिकाको मृत्यु
भदौ १७, काठमाडौँ | तीज पर्वको पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ ।
बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा...