करुवामा लुकाएर खैरो हेरोइनको व्यापार, दम्पतीसहित ४ जना पक्राउ
साउन २३, इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा...