स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो
मङ्सिर १७, स्याङ्जा | प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार...