२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको खलङ्गामा बत्ती नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या

२०७५, १९ पुष बिहीबार १०:०४

  पुस १९, सिन्ज्जा (रासस) | लामो समयदेखि जुम्लाको खलङ्गा बजारमा बत्तीको समस्याले गर्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । विभिन्न निकायले सहयोग गरे तापनि बत्तीमा सुधार नआउँदा जुम्लाको सबै सरकारी र गैरसरकारी कार्यालयमा समयमा काम नहुने समस्या आएको छ भने विद्यार्थीको पठनपाठनमा पनि निकै समस्या देखिएको छ । 

बत्ती उपभोग्ता समितिका अध्यक्ष विष्णुबहादुर बुथापाले एक हप्तामै आउँछ भनेको बत्ती तीन महीना बितिसक्दा पनि बत्ती आएको छैन भने जुम्लाका विद्यार्थी मैनबत्ती बालेर पढ्न बाध्य भएका छन् । नगरपालिकाबाट बत्ती मर्मतका लागि पटकपटक रकम छुट्याए पनि बत्तीको काममा भने निकै ढिलो भएको स्थानीयवासी वीरबहादुर बुढाले बताउनुभयो । न त बत्ती आउँछ न त कुनै निर्णयको निचोड खाली जनतालाई झुक्याउने काम मात्र भएको छ । 

बत्ती निर्माणको सम्झौता गरेको भारतीय ठेकेदार नै फरार भएका छन् भने बत्ती अझै कहिले आउने हो भन्ने बारेमा विश्वस्त छैन नगरवासी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने