२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुतावासले भन्यो ‘Lovely Keto नामक Facebook आइडीबाट गरिएको अभद्र कमेन्ट तुरून्त हटाउनु’

१८ कार्तिक २०७७, मंगलवार ११:१२

कात्तिक  १८,काठमाडौं । साउदीस्थित नेपाली राजदूतावासले सामाजिक संजालको प्रयोगका गर्दा साउदीको स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्न अनुरोध गरेको छ । राजदूतवासबाट हिजो प्रकाशित राहदानी नवीकरण सम्बन्धी सार्वजनिक सूचनामा Lovely Keto नामक Facebook आइडीबाट कमेन्ट गर्ने एक व्यक्तिले नेपाली महिला कामदारलाई अपमान गर्ने प्रकारको अभद्र पोष्ट गरेको पाइएको हुँदा सो पोष्ट तुरून्त हटाउन सचेत दुतावासले सचेत गराएको छ । राजदूतावासद्वारा प्रकाशित सार्वजनिक सूचनामा जथाभावी अभद्र कमेण्टहरु पोष्ट नगर्न दुतावासले सबैमा अनुरोध गरेको छ ।

साथै, साउदी अरबमा फेसबुक लगायत अन्य सामाजिक संजालको प्रयोगका माध्यमबाट पोष्ट वा लाईभ पोष्ट गर्दा वा कसैलाई म्यासेज पठाउदा वा कुनै पनि विषयमा कमेन्ट गर्दा स्थानीय साइवर तथा अन्य कानूनको पूर्ण पालना गर्नुहुन समेत दुतावासले अनुरोध गरेको छ । स्थानीय कानूनको विरूद्द हुनेगरी  कार्य गरेका कारण केही नेपालीहरुले गम्भीर सजाय भोगिरहेको जानकारी गराउदै आफ्नो जिम्मेवारी प्रति सचेत भइ आ-आफ्नो काम गर्नुहुन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन