२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

लिम्बु चलचित्र “के” आदिवासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन हुने

२०७६, १९ जेष्ठ आईतवार ०५:१९

कमल घिमिरे।जेष्ठ१९।पाँचथर, पाँचथरमा निर्माण गरिएको लिम्बु चलचित्र “के” आदिवासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ ।

  नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको आदिवासी जनजाति चलचित्र महोत्सव आगामी जेठ २४, २५ र २६ गते काठमाडौमा हुने भएको हो । सोही महोत्सवमा लिम्बू कथानक चलचित्र “के” प्रदर्शनको लागि छनौट भएको छ । 

 याक्थुङ समुदायले आफ्नो मौलिक बाजा तथा राष्ट्रिय बाजा च्याबु्रङ निर्माण गर्दा राज्यले गरिरहेको असांस्कृतिक व्यवहारलाइ चित्रण गरेर निर्माण भएको चलचित्र “के” मा सागर केरुङको लेखन निर्देशन, टाइसन केरुङ र बुद्धराज लिम्बूको निर्माण, प्रेम पन्दाकको संगीत, सुनिता सुब्बाको स्वर र मधु केरुङ, बबिता फोम्बो, कमल घिमिरे, रुपा आङबुहाङ, प्रेम ओझा, मनकुमार केरुङ, सुक्मिता केरुङ, सन्देश सुब्बा, डिआर हाङ्सरुम्बा, आर.के. थेबे , अप्सरा नेउपाने, संघर्ष खतिवडा, संगीता लावती, दिपक खनाल लगायतले अभिनय गरेका छन् । 

लिम्बु चलचित्र ”के” जेष्ठ २५ गते शनिबार दिउँसो ४ः१५ बजे राष्ट्रिय सभा गृहमा प्रदर्शन हुने चलचित्रका लेखक निर्देशक सागर केरुङले बताउनुभएको छ । 


महोत्सवमा दर्शकहरुबाट छनौट भएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाइस अवार्ड,उत्कृष्ट आदिबासी जनजाती चलचित्र(जुरी अवार्ड), अभिनय तर्फ महिला/पुरुष उत्कृष्ट कलकार अवार्ड,उत्कृष्ट निर्देशक,उत्कृष्ट क्यामेरामेन गरी जम्मा ६ विधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

(महोत्सवमा प्रदर्शन हुने “के” चलचित्रको प्रोमो)



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति