२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अदालतमै कुटिए वकिल

२०७६, १४ जेष्ठ मंगलवार ०१:२७

नवलपरासी | पूर्वी नवलपरासीको जिल्ला अदालत परिसर भित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउसो अदालतमा बहसका लागि जाँदै गर्दा डुम्रेलाई गैडाकोटका नेकपाका नेता दुर्गा ढुंगानाले कुटपिट गरेको जिल्ला बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता गणेश अधिकारीले जानकारी दिए । 

डुम्रे नवलपरासी बारका पूर्वअध्यक्ष हुन् । अधिकारीले विज्ञप्ति निकालेर गाडी दुर्घटनासम्बन्धी मुद्दाको साक्षी बस्न आएका गैंडाकोट नगर पालिका ८ का ५८ वर्षीय ढुंगानाले डुम्रे माथि हातपात गरेको जनाउदै कारबाहीको माग गरेका छन् । ढुंगानाले वकिलमाथि हातपात गरेर दुव्र्यवहार गरेकोभन्दै बारले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा मुद्दा दायर गर्ने भएको छ । 

अदालतमै वकिल कुटिएको यो पहिलो घटना हो ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति