२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

२०७६, १२ बैशाख बिहीबार ११:२२

बैशाख १२, काठमाडौं- मिलन चाम्स निर्देशित फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सुन्धार स्थित सिटिसि महलमा एक कार्यक्रमको आयोजना सहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

चलचित्र ‘विर बिक्रम २’जेठ ३ गतेबाट प्रदर्शनमा निर्माण युनिटले जनाएको छ । ट्रेलरमा अभिनेता पल शाह, नाजीर हुसेन, बुद्धि तामाङ र अभिनेत्री बर्षा शिवाकोटीका फिल्म भित्र रहेका केही महत्वपूर्ण दृश्यहरु समेटिएका छन् । ट्रेलरले दर्शकमा फिल्मको क्रेज बढाउने बिश्वास निर्माण युनिटको रहेको छ । ट्रेलरमा बर्षको माया पाउन पल र नाजिरको हानथाप समेत देख्न सकिन्छ । 

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता शिवाकोटी सहनिर्माता रहेकी छन् । पल, नाजीर, बुद्धि र बर्षाको अलवा फिल्ममा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत रहेको छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति