विजय थापा/असोज १९, वाशिंगटन डीसी l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपाल बाट कलाकारहरु शुक्रबार ६ तारिखका दिन अमेरिका आई पुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/असोज १९, वाशिंगटन डीसी l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपाल बाट कलाकारहरु शुक्रबार ६ तारिखका दिन अमेरिका आई पुग"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘”वुमन इन कन्सर्ट युएस यात्रा’का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख आउंदै

१९ आश्विन २०७४, बिहीबार ०१:४३


विजय थापा/असोज १९, वाशिंगटन डीसी l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपाल बाट कलाकारहरु शुक्रबार ६ तारिखका दिन अमेरिका आई पुग्ने भएका छन् l शुक्रबार आई पुगे लगत्तै भोलि पटक सिनसिनाटीमा अक्टोबर ७ मा पहिलो प्रस्तुति हुने छ l 

अमेरिकाका ९ वटा शहर सिनसिनाटी ,सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन ,न्युयोर्क,वाशिंगटन डिसी ,बाल्टिमोर ,ड्यालस,ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,गायिका आस्था राउत र पूर्व नेपाल सुन्दरी तथा नेपाली चलचित्र कि नायिका मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l नायिका मलिना जोशीको नया चलचित्र रानी अक्टोबर १९ मा सार्बजनिक हुने भएको छ l 

अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजक भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूह तथा आयोजकका प्रतिनिधि कलाकारहरुलाई स्वागत गर्न न्युयोर्क पुग्ने भएका छन l 

वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा अक्टोबर ७,सेन्ट लुइसमा अक्टोबर ८ ,एट्लान्टा मा अक्टोबर १५ ,बोस्टनमा अक्टोबर १७ ,न्युयोर्कमा अक्टोबर २० ,वाशिंगटन डिसीमा अक्टोबर २१ ,बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने तय भएको छ l 

यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने एक महिलालाई सम्मान समेत गरिने छ l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम बिशेष महिला कलाकारहरुको बिशेष प्रस्तुति रहने भएकोले नेपाली समुदायलाई उनीहरुलाई प्रोत्साहन तथा हौशला प्रदान गर्न सहभागी हुन् आयोजक थ्रीई इन्टरटेनमेन्ट समूह ले सबैमा आग्रह गरेको छ l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान