२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ- पहिला कांग्रेसलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनू

२०८०, १४ श्रावण आईतवार ०६:३९

साउन १४, काठमाडौं | नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ फर्काएका छन्।

महामन्त्री शर्माले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले युवा नेताहरूको हैसियत दुनामा खाएर कुनामा बस्ने सरह पनि नभएको टिप्पणी गरेपछि त्यसको जवाफ फर्काएका हुन्।

उनले लेखेका छन्, ‘प्रिय विश्व जी, एमालेका ठिटाहरू कुनामा बसुन् कि छेउमा, दुनामा खाउन् कि पातमा, किन फिक्री गर्नुहुन्छ ? कांग्रसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरी तगडा बनाउनुस् न भई गयो नि।’

उनले एमाले कस्तो बनाउने भन्ने जिम्मा आफूहरूकै भएकाले त्यता चिन्ता नगर्न आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘कांग्रेसका महामन्त्री नुन खाएको कुखुरा जस्तो भन्ने इमेज हटाउनुस् । एमालेले आफ्ना युवाहरूको पर्फर्मेन्स परीक्षण गर्न यहाँलाई जाँचकी राखेको पनि छैन । एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला !’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा