साउन १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै छ ।
दिउँसो १ बजे संसद बैठक बस्नुअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।
दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।