राजनीति | काठमाडौँ - KTM


टोपबहादुरको निवासमा प्रहरीको खानतलासी

Posted on May 09, 2023 | views : 460 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपनि उनी हालसम्म फेला पर्न नसकेपछि प्रहरीले खोजी गर्ने क्रमम

Read More

रेशमलाई छुटाउन ऐन संशोधनको तयारी

Posted on May 09, 2023 | views : 411 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | एक दुधेबालक र सुरक्षाकर्मीसहित आठ जनालाई एकै चिहान पारिएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई छुटाउने तयारी भएको छ । अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका चौधरीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिने तयारी सरकारले गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत र

Read More

राजेन्द्र लिङ्देनको दाबी- प्रदेश खारेज नगरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन

Posted on May 09, 2023 | views : 316 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नआउने दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले देशले यति धेरै जनप

Read More

ढाकाकुमार भन्छन् : सत्य सात्स्वत छ, बोलिरहनु पर्दैन, भनिरहनु पर्दैन!

Posted on May 09, 2023 | views : 403 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको दाबी गरेका छन् । उनले सत्य कसैले पनि लुकाएर नलुक्ने दाबी गरेका छन् । आज फेशबुक पेजमार्फत श्रेष्ठले भनेका छ्न–‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनित

Read More

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

Posted on May 09, 2023 | views : 294 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ ।  राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भए

Read More

टोपबहादुर रायमाझी भारत पुगेको प्रहरी निष्कर्ष, छानबिनबाट पछि नहट्न सांसदहरूको ध्यानाकर्ण

Posted on May 09, 2023 | views : 397 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | नेकपा एमालेका सचिवसमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बुटवल हुँदै भारत पुगेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले भारतसम्मै टोली पठाएर उनको खोजीको तयारी गरेको छ भने देशभर नै रायमाझी खोजीका लागि आफ्ना निकायमा परिपत्र गरेको छ । प्रहरीले पक्राउ पूर्जी जारी गरेको

Read More

अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ : महामन्त्री शर्मा

Posted on May 09, 2023 | views : 326 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने

Read More

उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: मन्त्री बस्नेत

Posted on May 09, 2023 | views : 381 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताउनुभएको छ । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले

Read More

यो वर्ष सामाजिक सुरक्षा भत्ता कटौती हुदैन : अर्थमन्त्री डा. महत

Posted on May 09, 2023 | views : 370 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको मंगलबार जवाफ दिँदै उनले सरकारले प्रतिवद्धता गरेका कुराहरुबाट पछि नहट्ने बताए । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका

Read More

आरजुलाई तोसिमा कार्कीको प्रश्न- भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?

Posted on May 09, 2023 | views : 341 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन खोजेको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको बताइन् । उनले भनिन्, ‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरि

Read More

प्रचण्ड, ओली र देउवाबीच के-के भयो छलफल?

Posted on May 09, 2023 | views : 329 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | प्रमुख दलका तीन शीर्ष नेताबीच संसद्मा विचाराधीन विधेयकका बारेमा छलफल भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबार

Read More

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित

Posted on May 09, 2023 | views : 370 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमितामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएकाले बैठक स्थगित भएको हो । प्रतिनिधिसभामा पनि प्रिबजेटबा

Read More

कांग्रेसको घोषणापत्र लेखिदिएको स्वर्णिमको भनाईमा राजेन्द्र बजगाईँको आपत्ति

Posted on May 09, 2023 | views : 349 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसद डा. स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र आफूले बनाइदिएको भनेपछि मंगलबारको बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाएका छन् । बजगाईँले भने, ‘हामीले घोषणापत्र बनाउन वाग्लेलाई सहयोग माग्यौं । तर, उहाँले मैलै

Read More

भारतको मध्यप्रदेशमा बस नदीमा खस्दा १५ जनाको मृत्यु

Posted on May 09, 2023 | views : 336 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रका अनुसार १५ जनाको शव भेटिएको छ र अरु २० २५ जना घाइते भएका छन् । खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाँचेर बाट बस बैराड नदीमा खसेक

Read More

प्रेम सुवालको प्रश्न : ‘दाहाल, देउवा र ओलीको बैठक फिल्म देखाउनका लागि हो ?’

Posted on May 09, 2023 | views : 311 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीचको छलफल फिल्म देखाउनका लागि हो भन्दै कटाक्ष गरेका छन् । मङ्गलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवालले नेपालीलाई नक्कली

Read More

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

Posted on May 09, 2023 | views : 430 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा समसामयिक राजनीतिबारे

Read More

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा !

Posted on May 09, 2023 | views : 448 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आसन्न केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न बिहान ११ बजे एमाले सचिवालय बैठक बस्न लागेको हो । वैशाख २८ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज सचिवालय बैठक बस्न लागेको हो ।  यसबाहेक बैठकमा पछिल्ला समसामयिक राजनीत

Read More

नेपालमा सबभन्दा नयाँ पार्टी एमाले हो : केपी ओली

Posted on May 08, 2023 | views : 393 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सबभन्दा नयाँ पार्टी र पुरानो पार्टी पनि एमाले नै भएको दाबी गरेका छन् ।  सोमबार पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपाप्रति संकेत गर्दै बुढो विचार बोकेर हिँड्नेहरू नयाँ हुन नसक्न

Read More

खाडी मुलुक र मलेसियाबाट आउने रेमिटेन्सले नेपालको गरिबी घट्यो– विश्व बैंक

Posted on May 08, 2023 | views : 481 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | नेपालको गरिबी घटाउन रेमिटेन्सले ४० प्रतिशतसम्म योगदान गरेको विश्व बैंकको प्रतिवेदनले उल्लेख गरेको छ। सोमबार विश्व बैंकले सार्वजनिक गरेको 'वैदेशिक रोजगार, शणनार्थी र समाज' शीर्षकको रिपोर्टले यस्तो देखाएको हो।  रिपोर्ट अनुसार सन् २०११ देखि २०११ मा खाडी मुलुक र मलेसि

Read More

निलम्बन फुकुवापछि मेसी प्रशिक्षणमा फर्किए

Posted on May 08, 2023 | views : 411 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी निलम्बन फुकुवापछि पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्केका छन् । क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै फ्रेन्च च्याम्पियन पीएसजीले मेस्सीलाई गत बुधबार दुई साताको लागि निलम्बन गरेको थियो । तर अर्जेन्टाइन कप्तान मेस्सीले

Read More

बिन्दवासिनीले पाइसकेकी छन् निर्वाचन आयोगबाट प्रमाणपत्र, सर्वोच्चको आदेशले सपथ रोकिने

Posted on May 08, 2023 | views : 377 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | सर्वोच्च अदालतले आज ढाकाकुमार श्रेष्ठलाई कारवाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश दिएको छ । तर, पार्टीबाट ढाकाको ठाउँमा विन्दवासिनी कंसाकार सामानुपातिक सांसद नियुक्त भइसकेकी छन् । सर्वोच्चले आफ्नो आदेशमा रास्वपाको केन्द

Read More

रवि लामिछानेविरुद्ध रिट निवेदन बोकेर सर्वोच्च पुगे युवराज सफल

Posted on May 08, 2023 | views : 697 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । सिन्धुलीका युवराज सफल लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सोमबार सर्वोच्च पुगेका हुन् ।  रवि सांसद रहिरहँदा कानुनको शासन

Read More

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

Posted on May 08, 2023 | views : 311 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।  चेक रिपब्लिकमा सम्पन्न सङ्घको १५औँ क्षेत्रीय सम्मेलनले १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै नयाँ संविधानले गैरआवासीय नेपालीक

Read More

धनराजलाई प्रश्न- महामन्त्रीले चुप लगाएर बस्दिनँ भन्नुभएको छ, पार्टी विभाजनतिर जाने संकेत त होइन ?

Posted on May 08, 2023 | views : 390 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नागरिकता विधेयकको बिषयमा आफूहरुले छलफल गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले नागरिकता विधेयकमा कसरी अघि बढ्नेबारे गृहकार्य भइरहेको बताए । उनले भने, ‘संविधानले संसदबाट अनुमोदन गरेर पठाउने र राष्ट्रपत

Read More

ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Posted on May 08, 2023 | views : 264 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठलाई सांसद पदबाट समेत हटाउने गरी भएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम अल्पकालीन आदेश जारी गरेको छ । आफूलाई सांसद पदबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरुद्ध ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतल

Read More

अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले

Posted on May 08, 2023 | views : 284 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभएको छ ।  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा

Read More

अडियो सार्वजनिक भएपछि मञ्जुले दिइन् अनलाइन मिडियाविरुद्ध उजुरी, काउन्सिलद्वारा कारबाहीका लागि पत्राचार

Posted on May 08, 2023 | views : 472 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | आफूलाई जोडेर लेनदेनको वातचित गरिएको अडियो मिडियामा सार्वजनिक भएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली आवाजको भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ । खाँणले सो अडियो राख्ने नेपाल दैनिक डटकमविरुद्ध उजुरी द

Read More

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

Posted on May 08, 2023 | views : 669 | काठमाडौँ - KTM

वैशाख २५, नयाँ दिल्ली | भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा  खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।   “पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। त

Read More