राजनीति | काठमाडौँ - KTM


रेशम चौधरीको आममाफी विरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

Posted on May 31, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ | टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध दायर भएको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ । शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्

Read More

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

Posted on May 31, 2023 | views : 504 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ | सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।  समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरे

Read More

आज प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

Posted on May 31, 2023 | views : 992 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चार दिने भारत भ्रमणको लागि जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड आज अपराह्न सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रि

Read More

परराष्ट्रमन्त्री साउदलाई प्रश्न- ‘अखण्ड भारत’को नयाँ नक्सा प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्छ ?

Posted on May 30, 2023 | views : 511 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको राजनीतिक वृत्त तरङ्गित छ । सार्वजनिक नयाँ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्या स

Read More

कांग्रेस नेत्री पाण्डेको निधन

Posted on May 30, 2023 | views : 440 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ । आजै अपराह्न ५ बजे उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा एक घण्टा राखी दा

Read More

सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा : उपप्रम एवं गृहमन्त्री श्रेष्ठ

Posted on May 30, 2023 | views : 391 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताउनुभएको छ । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्नुहुँदै उहाँले भ्रष्टाचार र कमिसनको साँठगाँठलाई तोडेर मात्र देश बनाउन स

Read More

प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरिएको निवेदन दरपीठ

Posted on May 30, 2023 | views : 452 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । गत

Read More

वैदेशिक रोजगारीमा जानेलाई बजेटमा के–के छ सुविधा ?

Posted on May 30, 2023 | views : 1415 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूले जुनसुकै आकारको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल नलाग्ने घोषणा गरेको हो ।  आर्थिक विधेयक मार्फत सरकारले उक्त घोषणा गरेको हो । लगातार कम्तीमा १२ महिना काम गरी फर्केको यात्रु साम

Read More

जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने

Posted on May 30, 2023 | views : 376 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | सङ््घीय सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नारालाई अघि सारेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको बजेट भाषणमा ‘रैथानेमा गर्व गरैँं’ नारा उल्लेख गर्नुभएको हो । बजेटमा भनिएको छ, ‘परम्परागत तथा प

Read More

बजेटमा नीतिगत भ्रष्टाचार भएको पुष्टि भए मन्त्री छोड्छु : अर्थमन्त्री महत

Posted on May 30, 2023 | views : 293 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेटमा कतै भ्रष्टाचार पुष्टि भए आफूले मन्त्री पद नै छाड्ने बताएका छन् । आज अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पत्रकारले विद्युतीय साना किलोवाटका गाडीमा कर वृद्धि गरेको प्रश्नमा मन्त्रीले यस्ताे बताए । ‘बजेट देश विकासका लागि बनेको छ । देशक

Read More

‘अखण्ड भारत’ को नयाँ नक्साबारे ओली- प्रधानमन्त्रीले गल्ती सच्याऊ भन्न सक्नुपर्छ

Posted on May 30, 2023 | views : 353 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को विवादित नक्साप्रति आपत्ति जनाएका छन् । नयाँ संसदमा राखिएको नक्सामा लुम्बिनी र कपिलवस्तु उल्लेख गरिएकोप्रति ओलीले ध्यानाकर्षण गराएका हुन् । अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले भार

Read More

रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

Posted on May 30, 2023 | views : 604 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले उक्त रिट दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी

Read More

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

Posted on May 30, 2023 | views : 438 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिँइदै आएको अधिकांश छुट कट

Read More

बजेट कार्यान्वयन हुन्छ, शङ्‍का गर्नु पर्दैन : अर्थमन्त्री

Posted on May 30, 2023 | views : 329 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गरेका छन् । बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्दै उनले यसलाई कामले प्रमाणित गरिने बताए । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक बजेट कार्यान्वय

Read More

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

Posted on May 30, 2023 | views : 536 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनी

Read More

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

Posted on May 30, 2023 | views : 435 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्व सन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। भारत भ्रमणबारे अन्तिम टुंगो लगाउनको लागि बैठक बोलाएको प्रधानमन्त्री प्रचण्डले बताए। पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त

Read More

‘अखण्ड भारत’ को नयाँ नक्साप्रति एमाले रुपन्देहीको आपत्ति

Posted on May 30, 2023 | views : 553 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा विवादित देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्तिमार्फत उक्त नक्सामा रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुक

Read More

मदिरा, चाउचाउ र कुरकुरे लगायतमा बढ्यो अन्तःशुल्क, कुनमा कति ?

Posted on May 30, 2023 | views : 614 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | सरकारले विदेशबाट आयात हुने विभिन्न बस्तुमा अन्तःशुल्क वृद्धि गरेको छ । आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दर परिवर्तन गरेको हो । लेज, चिज, कुरकुरे र कुरमुरेमा प्रतिकिलो २० प्रतिशत अन्तःशुल्क पुर्‍याइएको छ । यसभन्दा पहिले १७ प्रतिशत लाग्दै आएको थियो । आलु चिप्सको १७ बाट

Read More

एकै दिन २ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on May 30, 2023 | views : 423 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४००  रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९

Read More

राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

Posted on May 30, 2023 | views : 576 | काठमाडौँ - KTM

जेठ १६, तनहुँ | पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो ।  मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्ण

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा तीन आरोपितको बयान सुरु

Posted on May 30, 2023 | views : 572 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप र

Read More

बजेटबारे बाबुरामको टिप्पणी- क्रमभङ्गको माग भइरहेछ, पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुगिन्न

Posted on May 30, 2023 | views : 386 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ बजेटमा केही प्रशासनिक र नीतिगत सुधारका कुरा भए पनि मूल दिशा विगतकै निरन्तरतामा भएको टिप्पणी गरेका छन्। सरकारको सोमबार प्रस्तुत गरेको बजेटले नयाँ केही दिन नसक्ने उनको भनाइ छ। ‘अझै चिन्ताजनक कुरा चाहिँ हाम्रो बजेटको दुइतिह

Read More

पाकिस्तानमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु

Posted on May 30, 2023 | views : 392 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ ।  सिन्धमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई दाजुभाइसहित कम्तीमा छ बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । दुईजनालाई स्थानीय जनताले उद्धार गरेका छन् ।  खैरपुर जिल्लाको टाण्डो मस्ती खान क्षेत्र नज

Read More

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध उजुरी आह्वान

Posted on May 30, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ ।सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिले १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्की

Read More

पाँच तारेमाथिका होटल, आयातित मदिरा र बहुमूल्य धातुमा बिलासिता शुल्क

Posted on May 30, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | सरकारले पाँच तारेमाथिका ठूला होटल, आयातित मदिरा र बहुमूल्य धातुको बिक्री वितरणमा दुई प्रतिशत बिलासिता शुल्क लगाएको छ ।  सोमबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक विधेयक २०८० मा ‘विलासिताका वस्तु तथा सेवाको खरिदमा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाइ असुल गरिने’ उल्लेख छ । पा

Read More

सांसद विकास कोषप्रति बालेन शाहको कटाक्ष :- बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो

Posted on May 30, 2023 | views : 424 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कटाक्ष गरेका छन् । उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद ब

Read More

शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने

Posted on May 29, 2023 | views : 748 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा दिन पाउँथे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको

Read More

उद्योग मन्त्रालयलाई ९ अर्ब ४६ करोड बजेट

Posted on May 29, 2023 | views : 366 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएका हुन् । यस्तै, न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण

Read More