राजनीति | काठमाडौँ - KTM


अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझे जस्तो छ : माधवकुमार नेपाल

Posted on May 16, 2023 | views : 315 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको बताएका छन् । संसदीय समिति अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबार भएको बैठकमा उनले उक्त विमानस

Read More

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on May 16, 2023 | views : 476 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ । आईओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १

Read More

नीति तथा कार्यक्रममा सुझाव लिन सरकारलाई समर्थन गर्ने दलको बैठक आह्वान

Posted on May 16, 2023 | views : 379 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीले आज अपराह्न २ः३० बजे सिंहदरबारमा बैठक बोलाउनुभएको हो । प्रधानमन्त्रीले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाउनुभएको प्रधान

Read More

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

Posted on May 16, 2023 | views : 294 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गर्नुभएको छ ।  महिला तथा सामाजिक मामिला समितिको आज बसेको पहिलो बैठकमा मन्त्री आर्चायले भन्नुभयो, “मन्त्रालय अन्तर्गत गर्नुपर्ने काम धेरै छन् तर  बजेट

Read More

भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

Posted on May 16, 2023 | views : 344 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारमा मङ्गलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचा

Read More

रेशमको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने

Posted on May 16, 2023 | views : 371 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार बहस सकिएप

Read More

संसद् र सरकार अरूले चलाउँदो रहेछ, म त ‘शोकेसको मान्छे’ भएँ : मन्त्री किराँती

Posted on May 16, 2023 | views : 482 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । मंगलबार संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै करातीले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको ब

Read More

रविले चितवन कार्यालयका लागि पुन: मागे सीईओ

Posted on May 16, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि पुन: प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग मागेका छन् । चुनावी प्रतिबद्धता अनुसार विदेशमा बसेर विज्ञता हासिल गरेका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनका लागि सीईओ माग गरेको रविले उल्लेख गरेका छन् । जेठ १५ गतेभि

Read More

कांग्रेस प्रवक्तालाई प्रश्न- शरणार्थी प्रकरणमा देउवा किन मौन ?

Posted on May 16, 2023 | views : 300 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा मौन नरहेको प्रष्टाएका छन्। समसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। नक्कली शरणार्थी प्रकरणमा पार्टी सभापति किन

Read More

राप्रपा बैठकमा अध्यक्ष चोर नेताको पछि लागेको भनेपछि रिसाए लिङ्देन !

Posted on May 16, 2023 | views : 351 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो । 

Read More

बालकृष्ण खाणबारे कांग्रेसको प्रतिक्रिया- निर्दोष साबित गर्छु भनिराख्नुभएकोले थप निर्णय गरेनौं

Posted on May 16, 2023 | views : 327 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्ने बताएको छ । कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले अहिले निर्ण

Read More

आरजु र मञ्जुबारे कांग्रेसले भन्यो- मिडिया ट्रायल भयो, अडियो नक्कली हो

Posted on May 16, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा कांग्रेसले आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्

Read More

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते

Posted on May 16, 2023 | views : 316 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पर्सी जेठ ५ गते ल्याउने तयारी गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीचको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न लागेको जानकारी गराएका हुन् ।&

Read More

संसदीय समितिको बैठकमा स्वागत र परिचय

Posted on May 16, 2023 | views : 301 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पहिलो बैठक सम्पन्न भएको छ । सिंहदरबास्थित समितिको सभाहलमा बसेको बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।  बैठकमा समितिका सम्पूर्ण सदस्यहरुले आआफ्नो परिचय दिन

Read More

शरणार्थी ठगी प्रकरणमा हिरासतमा रहेका आङटावा घाइते, टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइयो

Posted on May 16, 2023 | views : 457 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा सोमबार आफैँ प्रहरीमा उपस्थित भएका पूर्व सभासद् आङटावा शेर्पालाई टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको छ। काठमाडौं प्रहरीका अनुसार उनी डिस्चार्ज पनि भइसकेका छन्। काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले बिहान ४ बजे अस्पताल लगिएको बताए। ट

Read More

रेशमको मुद्दाको पेसी आज पनि, फैसला आउला ?

Posted on May 16, 2023 | views : 338 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | टीकापुर घटनासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको पेसी आज पनि तोकिएको छ । रेशम चौधरीलगायतको यो मुद्दामा वैशाख २५ देखि अन्तिम सुनुवाइ भइरहेको छ । हिजो यो मुद्दा हेर्दाहेर्दैमा परेको थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ । चौध

Read More

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी

Posted on May 15, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।  नक्कली भुटानी शरणा

Read More

दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान

Posted on May 15, 2023 | views : 408 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिनुभएको थियो । उहाँको सुझावअन

Read More

भ्रष्टारविरुद्धको आन्दोलन सडक होइन सदनबाट थालौं : ज्ञानेन्द्र शाही

Posted on May 15, 2023 | views : 394 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही भ्रष्टाचारविरुद्धको सडक आन्दोलनको विपक्षमा उभिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सडक आन्दोलन भन्दा संसदमा आन्दोलन गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही जेठ ४ ग

Read More

रेशम चौधरीको मुद्दामा बहस सकिएन, भोलि नै अर्को पेसी

Posted on May 15, 2023 | views : 318 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।&n

Read More

भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरौं : ज्ञानेन्द्र शाही

Posted on May 15, 2023 | views : 347 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले भ्रष्टाचारका आरोपित नै सडकमा विगत ३४ बर्षदेखि यस्तै प्र

Read More

टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्दा बराल पक्राउ

Posted on May 15, 2023 | views : 530 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने एक जना पक्राउ परेका छन् ।  सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराल नामकी महिलालाई पक्राउ गरेको

Read More

अग्नि सापकोटाको आरोप- १४ सांसदको सूचनाको टाँस नगरेपछि ओलीले निरन्तर आक्रमणको प्रयास गरिरहे

Posted on May 15, 2023 | views : 429 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीलाई पुनर्गठन र समीक्षा गरेर जनताको विश्वास आर्जन गरेपछि कसैले हामीलाई परास्त नसक्ने बताएका छन् । अखिल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीलाई दुई तिहाई मत जनताले दिएका थिए तर, हामीले

Read More

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

Posted on May 15, 2023 | views : 407 | काठमाडौँ - KTM

जेठ १, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पु

Read More

देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेकी थिएँ, बन्दुक दाइजोमै आएको थियो– आरजु राणा

Posted on May 15, 2023 | views : 665 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन शुरू गर्ने बेलामा पति शेरबहादुर देउवालाई पक्रन आएका सिपाहीलाई तर्साउन बन्दुक निकालेको घटना सुनाएकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी आरजुले आइतवार राति योहो

Read More

संसदमा टिसर्ट र जिन्स लगाउन नदिनु रास्वपामाथिको रणनीतिक हमला हो : सुमना श्रेष्ठ

Posted on May 15, 2023 | views : 431 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सुमना श्रेष्ठले पोशाकको विषय उठाएर नयाँ पुस्तालाई निरुत्साहित गर्न खोजेको बताएकी छन् । प्रतिनिधिसभाको कार्य व्यवस्था समितिको बैठकले संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध लगाउने र सांसदले लोगो अनिवार्य लगाउनुपर्ने निर्णय आइतबार गरेको छ । उनले संस

Read More

एमालेको आरोप- भारतले प्रधानमन्त्रीको भ्रमण रोकेर पूर्वराजालाई स्वागत गर्‍यो

Posted on May 15, 2023 | views : 333 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको मिति सारेर आफ्नो एजेण्डामा सहमति गर्न कूटनीतिक दबाब बढाएको दाबी गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले भने, ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु जान्छु भन्नुहुन्छ । भारत भ्रमण सरेको सरै छ । अब कहिले हुन्छ थाहा छैन । तर

Read More

पूर्वगृहमन्त्री खाँणको बयान सकिएन, भोलि पनि लिने

Posted on May 15, 2023 | views : 334 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो । सरकारको वकिलको

Read More