राजनीति | काठमाडौँ - KTM


लगानी मोडल बनाएर निजगढ विमानस्थल चाँडै बनाइने

Posted on May 29, 2023 | views : 375 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले लगानी मोडल तयार गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । यसका लागि सरकारले बजेट समेत छुट्याएको जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले यो विमानस्थल बनाउन लगानी मोडल तयार गरी चाडै अघि बढाइने बताइएको छ । अहिले निजगढ मै विमानस्थल बनाउन उपयुक्त छ वा छैन भन्ने विष

Read More

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

Posted on May 29, 2023 | views : 400 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फ्रम द हिमालय” कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्

Read More

प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब वित्तिय हस्तान्तरण, सशर्त अनुदान झन्डै २ खर्ब

Posted on May 29, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तिय सामान्यिकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी १ खर्ब ४६ अर्ब २ करोड वित्तिय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको

Read More

रासायनिक मलमा दोब्बर बजेट

Posted on May 29, 2023 | views : 592 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक व

Read More

साधारण खर्च घटाउन २० वटा संस्था खारेज गर्ने अर्थमन्त्रीको घोषणा

Posted on May 29, 2023 | views : 346 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको साधारण खर्च कटौतीका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् । उनले २० वटा सरकारी स्वामित्वका संस्था खारेज गर्ने घोषणा गरे । उस्तै प्रकतिका उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकाय गाभिने अर्थमन्त्रीले बताए । क्षेत्राधिकारका आधारमा प्रदेश र स्था

Read More

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा

Posted on May 29, 2023 | views : 1031 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ |  सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।  उनले आगाम

Read More

रेशमलाई आममाफीपछि राप्रपाले भन्यो- अदालतको फैसलाभन्दा राष्ट्रपति माथि हुन सक्दैन

Posted on May 29, 2023 | views : 492 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ |  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले रेशम चौधरीलाई आममाफी दिएकोप्रति आपत्ति जनाएका छन्। संसद् भवन बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपतिको कदमले अराजकता मच्चाउने टिप्पणी गरे। राप्रपाका प्रवक्ता समेत रहेका शाहीले भने, ‘गणतन्त्र दिवसको उपलक्ष्यमा

Read More

रेशम चौधरीको आममाफीबारे रवि लामिछाने- गलत तरिकाले छाडियो, कैद मिनाहा भनेको निर्दोष होइन

Posted on May 29, 2023 | views : 420 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन्। रास्वपा सांसद बिन्दबासिनी कंसाकारको शपथपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका

Read More

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, पाँचजना मन्त्री पनि जाने

Posted on May 29, 2023 | views : 406 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को १७ देखि २० गतेसम्म हुने भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् । उनले प्रधानमन्त्रीसहित पाँच मन्त्री भ्रमणको जाने बताइन् । उनका अनुस

Read More

रास्वपा सांसद बिन्दबासिनी कंसाकारले लिइन् शपथ

Posted on May 29, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि क

Read More

रेशम चौधरीबारे महान्यायाधिवक्ता कार्यालयले भन्यो- अमानवीय तरिकाले ज्यान मारेको भन्न मिल्दैन

Posted on May 29, 2023 | views : 410 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | टिकापुर घटनामा तीनवटै तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको बाँकी सजाय माफी गर्ने निर्णयको यतिबेला सर्वत्र आलोचना भइरहेको छ । सर्वोच्च अदालतले अघिल्ला दुई अदालतको जन्मकैद गर्नै फैसला सदर गरेको १३ दिनपछि रेशम चौधरी सोमबार फूलमालासहित जेलबाट निस्किएका छन् । चौधरीले सजाय माफी

Read More

योजना आयोगबाट पारित भयो वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना

Posted on May 29, 2023 | views : 320 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | बजेटसँगै संसदमा प्रस्तुत हुने वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, म

Read More

ढाकाकुमारविरूद्ध मुकुल ढकालले हाले मुद्दा

Posted on May 29, 2023 | views : 446 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीबाट बर्खास्तमा परेका सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । पार्टीबाट सांसद बनाउन प्रवक्ता ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ करोड ८४ लाख रूपैयाँ मागेको आरोप लगाएपछि मानहानीको मुद्दा हालेका

Read More

एमाले-माओवादीको लहलहैमा देउवा लागे, पार्टीको उपचारमा लाग्दा महामन्त्री पद गए जाओस्: गगन थापा

Posted on May 29, 2023 | views : 460 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे । उ

Read More

रेशमलाई आममाफीपछि गगन थापा भन्छन्- यो राजाको शासन होइन, अदालतलाई हेप्न पाइँदैन

Posted on May 29, 2023 | views : 443 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले आममाफी दिएकोप्रति असन्तुष्टि जनाएका छन्। नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूलाई अफ्ठ्यारो पर्यो भन्दैमा अदालतलाई हेप्न नपाइने बताए। नेपालको कानुनले अदालतको

Read More

पशुपतिको जलहरी र रेशम रिहाईको बिरोध: एमालेले आफै माथि हानेको बन्चरो

Posted on May 29, 2023 | views : 484 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ । राजनीतिमा जे पनि जायज मान्न थाल्ने हो भने त्यसले विचारको सिद्दान्तलाई प्रभाव पार्छ । राजनीतिक चेत भएकाहरुले कुनै पनि विषयले भविष्यमा आफूलाई के असर पार्छ भन्ने हेक्का राखेर मात्र आफ्नो अभिव्यक्ति दिन्छन् । पछिल्लो समय नेकपा एमालेलाई पशुपतिको जलहरीको विषयमा सांसदमा उठेको विषयको प्रत

Read More

रास्वपा सांसद बिन्दबासिनी कंसाकारले शपथ लिँदै

Posted on May 29, 2023 | views : 349 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारको शपथ कार्यक्रम हुँदैछ। संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे सिंहदरबार स्थित कानून समितिको हल शपथ कार्यक्रम हुन लागेको हो। रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजन

Read More

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

Posted on May 29, 2023 | views : 528 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ ।

Read More

आईजीपी कुँवर सिंगापुर जाँदै

Posted on May 29, 2023 | views : 379 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् । जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कुँवरसँग प्रहरी प्रधान कार्यालयस्थित इन्ट

Read More

रास्वपालाई पछ्याउदै विवेकशील साझा पार्टी !

Posted on May 29, 2023 | views : 559 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिभिन्न ३६ बिभाग गठन गरेको एक महिना नपुग्दै नयाँ दलकै रुपमा परिचित रहेको विवेकशील साझा पार्टीले पनि विभिन्न विभागहरु गठन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा आइतबार केन्द्रीय समिति बैठकमार्फत विवेकशील साझा पार्टीले ११ वटा विभाग र त्यसका प्रमु

Read More

लोकतन्त्रको विकल्प छैन: अध्यक्ष नेपाल

Posted on May 29, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले  लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।गणतन्त्र दिवसका अवसरमा उहाँले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्य

Read More

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

Posted on May 29, 2023 | views : 328 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वाेच्च पदमा पुग्नुभ

Read More

गोकुल बास्कोटाको दावीः प्रधानमन्त्रीको भारत भ्रमणमा सुटुक्क उर्जा व्यापार सम्झौता गर्ने तयारी छ

Posted on May 29, 2023 | views : 397 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सुटुक्क उर्जा व्यापार सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । तालुकदार मन्त्रालयलाई पनि गुमराहमा राखेर सम्झौता गर्न लागिएको उनको दावी छ । आज एउटा ट्विट लेख्दै बास्कोटाले यस्तो दावी गरेका हुन्

Read More

रेशम चौधरीलाई आममाफी दिने निर्णय स्वीकार्य हुँदैन : एमाले सचेतक महेश बर्तौला

Posted on May 28, 2023 | views : 446 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सचेतक बर्तौंलाले सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लाग

Read More

अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ

Posted on May 28, 2023 | views : 425 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | सांसदहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियार अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरण आयोगमा निष्पक्ष र स्वतन्त्र व्यक्ति नियुक्त गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले सुशासन कायम गर्न दुबै आयोगलाई अधिकार सम्पन्न कानुन

Read More

भारत भ्रमणबारे एमालेले प्रधानमन्त्रीलाई दियो पाँच सुझाव

Posted on May 28, 2023 | views : 532 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ गतेबाट हुने भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्य पाँच सुझाव दिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एमालेले मुख्य गरी पाँच सुझाव दिएको एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्

Read More

यस्तो छ सरकारको आर्थिक सर्वेक्षण (पूर्णपाठ)

Posted on May 28, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | सरकारले आर्थिक वर्ष २०७९–८०  को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ । ‘च

Read More

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

Posted on May 28, 2023 | views : 397 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।  नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकत

Read More