२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अडियो सार्वजनिक भएपछि मञ्जुले दिइन् अनलाइन मिडियाविरुद्ध उजुरी, काउन्सिलद्वारा कारबाहीका लागि पत्राचार

२०८०, २५ बैशाख सोमबार १०:००

वैशाख २५, काठमाडौँ | आफूलाई जोडेर लेनदेनको वातचित गरिएको अडियो मिडियामा सार्वजनिक भएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली आवाजको भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

खाँणले सो अडियो राख्ने नेपाल दैनिक डटकमविरुद्ध उजुरी दिएकी हुन् ।

उनले उजुरीमा भनेकी छन्, ‘म मञ्जु खाँणलाई जोडेर नक्कली आवाजको भिडिओ बनाइ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको हुँदा उक्त अनलाइन मिडियालाई कडाभन्दा कडा कारबाही गरिपाउँ ।’

यस विषयमा काउन्सिलले छानबिन गर्दा प्रकाशित सामग्री एकपक्षीय र पत्रकार आचारसंहिताविपरीत हुनुका साथै उक्त वेब पोर्टल नियमानुसार दर्ता र सूचीकृत नरहेको पाइएको जनाएको छ ।

काउन्सिलले सो अनलाइनलाई कारबाहीका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । पत्रमा सो अनलाइन पोर्टललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था मिलाउन भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा