राजनीति | काठमाडौँ - KTM


रेशम चौधरी भन्छन्–न्याय माग्न अब म कहाँ जाऊँ ?

Posted on May 17, 2023 | views : 385 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशम चौधरीले अब न्याय माग्न जाने ठाउँ कतै नभएको बताएका छन् । सर्वोच्च अदालतबाट समेत सफाई नपाएपछि न्याय दिने थलोबाट पनि न्याय प्राप्त नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।  २०७२ साल भदौमा कैलालीको टिकापुरमा भएको नरसंहारमा दो

Read More

पाँच वर्षमा देशको नेतृत्व गर्ने लक्ष्यसहित राप्रपाको नयाँ मार्गचित्र, यस्ता छन् केन्द्रीय समितिका निर्णय

Posted on May 17, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपाको अवधारणा पारित गरेको छ। जेठ १ गतेबाट बसेको केन्द्रीय कमिटीको बैठकले नवीन राप्रपाको अवधारणा पारित गर्दै आगामी पाँच वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्‍याउने लक्ष्य बनाएको प्रवक्ता सगुनसुन्दर लावतीले बताए। राप्रपालाई पूर्णत

Read More

प्रजातन्त्रमाथि खतरा देखियो ः प्रथम राष्ट्रपति यादव

Posted on May 17, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँद

Read More

तारकेश्वरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु, स्थानीय आक्रोशित

Posted on May 17, 2023 | views : 308 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो। गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्र

Read More

गृह मन्त्रालयले गर्‍यो ६ जिल्लाका सिडिओ परिवर्तन

Posted on May 17, 2023 | views : 448 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । सहसचिवको दरबन्दी रहने ६ जिल्लाका सिडिओहरूको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले बताए ।  हाल सरुवा भएका सिडिओहरूमा धादिङमा बद्रीनाथ गैह्रे, ललितपुरमा रुद्र प्रसाद पण्डित, कास्कीमा वासुदेव घ

Read More

संसदमा भोलि प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर, यस्तो छ सम्भावित कार्यसूची

Posted on May 17, 2023 | views : 343 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौ

Read More

सर्वोच्चको फैसला स्वीकार्य छ, सहनशीलतासाथ सजाय भुक्तान गरिरहेको छुः रेशम चौधरी

Posted on May 17, 2023 | views : 385 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय पाएका रेशम चौधरीले संयमित प्रतिक्रिया दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै फैसलालाई सम्मान र स्वीकार गर्ने बताए । विज्ञप्तिमा उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प ह

Read More

रेशम चौधरीलाई सफाइ नदिएको भन्दै सत्तारुढ दलबाटै आन्दोलनको घोषणा

Posted on May 17, 2023 | views : 547 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ। टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि आन्दोलनको घोषणा गरेको हो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक

Read More

टीकापुर हत्याकाण्ड : ७ वर्षपछि निर्दोष ठहरिएका सीताराम जेलबाट छुटे

Posted on May 17, 2023 | views : 599 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | टीकापुर घटनामा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेका सीताराम चौधरी आज छुटेका छन् । सर्वोच्च अदालतले हिजो उनी निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरी बुधबार रिहा भएका हुन् । २०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । सीतारा

Read More

बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्छ, ढाकछोप गर्न खोजे कांग्रेसकै भविष्य अप्ठ्यारोमा पर्छ : शेखर

Posted on May 17, 2023 | views : 439 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन कमजोर बनाउने प्रयास भइरहेको आशंका गरेका छन् । प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ढाकछोप गर्न खोजे कांग्रेस पार्टी नै अप्ठ्यारोमा पर्ने बताए । उनले भने, ‘यसलाई ढाकछोप गर्न खोजियो भने

Read More

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

Posted on May 17, 2023 | views : 369 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताउनुभएको छ । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई नेताले छोडेर जानुभएको

Read More

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज नबुझाउने निर्णय

Posted on May 17, 2023 | views : 604 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, सो समय सीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ ।

Read More

रेशम चौधरीलाई ‘क्रान्तिकारी’ भन्दै बाबुरामको सलाम !

Posted on May 17, 2023 | views : 419 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले टिकापुर हत्याकाण्डका योजनाकारका रूपमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई ‘क्रान्तिकारी’ संज्ञा दिएका छन् । सर्वोच्च अदालतले चौधरीको मुद्दामा गरेको फैसलालाई लिएर उनले सामाजिक सञ्जालमा आलोचना गरे । अदालत र न्यायाधीशले

Read More

कांग्रेस नेता बरालको निधन

Posted on May 17, 2023 | views : 443 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन भएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि एवम् नेपाल स्वास्थ्यकर्मी सङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहनुभएका उहाँको उपचारका क्रममा काठमाडौँको ह्याम्स अस्पतलामा मङ्गलबार निधन भएपछि आज पोखराको रामघाट

Read More

गठबन्धनको बैठक छाडेर रञ्जिता श्रेष्ठ डिल्लीबजार कारागारमा

Posted on May 17, 2023 | views : 516 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमसहित पछिल्ला समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटबारे हिजो पनि गठबन्धनका दश दलबीच प्रधानमन्त्रीले छ

Read More

रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ: एलिजा गौतम

Posted on May 17, 2023 | views : 1295 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | सर्वोच्च अदालतले रेशम चौधरीको मुद्दामा हिजो अन्तिम फैसला सुनाएसँगै नागरिक उन्मुक्ति पार्टीका एक हुल व्यक्तिहरु माइतीघर मण्डलामा पुगे । हुलको केन्द्रमा थिइन् पत्रकार ऋषि धमलाकी पत्नी तथा सो पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम । उपस्थित सञ्चारकर्मी र युट्यूवरको आकर्षणमा उनी परिहालिन्

Read More

प्रधानमन्त्रीसँग अष्ट्रेलियाका सहायक विदेशमन्त्रीको भेटवार्ता

Posted on May 17, 2023 | views : 326 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले  भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री दाह

Read More

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल

Posted on May 17, 2023 | views : 294 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ । ३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले

Read More

पूर्वसांसद आङ्टावा शेर्पालाई २ दिन हिरासतमा राख्न अनुमति

Posted on May 16, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पालाई अदालतले दुई दिन थुनामा राख्न अनुमति दिएको छ । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले शेर्पाबारे अनुसन्धान गरिरहेको छ । आफ्नो संलग्नताबारे प्रहरीले अनुसन्धान थालेपछि शेर्पाले सोमबार साँझ जिल

Read More

टीकापुर हत्याकाण्ड: लक्ष्मण थारुको सजाय घट्यो, दुईजनालाई सफाइ

Posted on May 16, 2023 | views : 636 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | यसअघि कैलाली जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर पाँच वर्ष पुर्‍याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही ठहर्‍याएको छ । यसैगरी, टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका दुईजनाले सफाइ पाएका छन् । विद्रोह भनिने सीताराम चौधरी र गंगाराम चौधरीले सफा

Read More

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ : डा. स्वर्णिम वाग्ले

Posted on May 16, 2023 | views : 396 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताए । उनले निजी क्षेत्र

Read More

रेशम चौधरीले पाएनन् सफाइ, जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

Posted on May 16, 2023 | views : 562 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गरेको छ । जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल स

Read More

अयोग्य लडाकुलाई रकम दिने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

Posted on May 16, 2023 | views : 504 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | अयोग्य लडाकुलाई २ लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश कुमार रेग्मीले सो आदेश जारी गरेका हुन् । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न जेठ ८ मा दुवै पक्षलाई झिकाएको छ । अन्तरिम आदेशबारे निर्णय

Read More

६३ वर्षमा ५५० चढे धौलागिरि हिमाल

Posted on May 16, 2023 | views : 400 | काठमाडौँ - KTM

जेठ २, गलेश्वर | मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् ।  कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थित विश्वको सातौँ अग्लो

Read More

सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न

Posted on May 16, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।  “आ

Read More

बयानमा आलटाल गरिरहेका खाण- हरेक प्रश्नमा घोरिन्छन्

Posted on May 16, 2023 | views : 383 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अदालतबाट थुना अनुमति लिएकै दिन सोमबार पूर्वमन्त्री टोपबहादुर रायमाझीको बयान सिध्यायो । आइतबार राति पक्राउ परेका रायमाझीलाई सोमबार साँझ ४ बजेदेखि बयान सुरु गरेर साढे नौ बजे सिध्याइएको थियो । तर, रायमाझीभन्दा ६ दिन अगाडि पक्राउ परेका कांग्रेस के

Read More

इजलासमा न्यायाधीशको प्रश्न, ‘आन्दोलनको नेतृत्व गर्नु र भौतिक उपस्थिति देखिएर आक्रमण गर्नु एकै हो र ?’

Posted on May 16, 2023 | views : 444 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा मंगलबार अभियोजक नेपाल सरकार तथा प्रतिवादीका तर्फबाट जवाफी बहस सकिएको छ । जवाफी बहस सकिएसँगै मंगलबार नै उक्त मुद्दामा फैसला हुने अपेक्षा गरिएको छ ।  गत वैशाख २५ गते न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयु

Read More

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

Posted on May 16, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन ।  विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो । यद्यपि, यो एयरलाइन्सले पनि वि

Read More