राजनीति | काठमाडौँ - KTM


नेपालीलाई ‘नक्कली भुटानी’ बनाउनेविरुद्ध प्रहरीले ल्याउँदैछ यस्तो प्रतिवेदन

Posted on May 19, 2023 | views : 437 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा दिनहुँ जासो पक्राउ पर्नेहरुको संख्या थपिइरहेको छ । यसरी पक्राउ परेका शीर्ष नेताहरुदेखि अन्य माथि कुन अभियोग लगाउछ होला प्रहरीले ? कानूनी उपचारमा जाँदा कुन बाटो अवलम्वन गरिन्छ होला ? यो अहिले

Read More

दार्चुलामा ढुङ्गाले लागेर यार्सागुम्बा सङ्कलकको मृत्यु

Posted on May 19, 2023 | views : 486 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौं | दार्चुलामा ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा सङ्कलकको मृत्यु भएको छ । अर्का एक सङ्कलक घाइते भएका छन् । यार्सागुम्बा सङ्कलनका क्रममा बिहीबार ढुङ्गाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी

Read More

राष्ट्रपति पौडेलद्वारा संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

Posted on May 19, 2023 | views : 349 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनक

Read More

शरणार्थी प्रकरणका आराेपीलाई ‘राष्ट्रहित प्रतिकूलको कार्य’ गरेको थप अभियोग लगाउने तयारी

Posted on May 18, 2023 | views : 366 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा राष्ट्रहित प्रतिकूलको कार्य गरेको अभियोग पनि लगाउने तयारी भएको छ । काठमाडौं प्रहरी परिसरले अनुसन्धान प्रतिवेदन तयारीलाई अन्तिम चरणमा पुर्याइरहेका बेला ‘राष्ट्रहित प्रतिकूलको कार्य नगर्न नहुने’ कसुरमा पनि मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ ।

Read More

रसा गुरुङलाई सहरभन्दा भेडीगोठ नै प्यारो

Posted on May 18, 2023 | views : 495 | काठमाडौँ - KTM

जेठ ४, गलकोट | सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् ।  सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको छ । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहा

Read More

नक्कली शरणार्थी प्रकरण : भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल पक्राउ

Posted on May 18, 2023 | views : 578 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीहरूको अधिकारका लागि भनेर आवाज उठाउँदै आएका टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो । सोही अनुस

Read More

वैदेशिक रोजगार व्यावसायीका समस्या समाधानका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

Posted on May 18, 2023 | views : 373 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो । केही समस्याहरू गृह मन्त्रालय मातहत रहेकाले ती समस्यामा समाधान

Read More

एमालेको प्रतिक्रिया- प्रश्नोत्तर कर्मकाण्डी भयो, प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन

Posted on May 18, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नेकपा (एमाले) ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको संसदमा दिएको जवाफलाई कर्मकाण्डीको संज्ञा दिएको छ । प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ स्पष्ट नभएको बताए । उनले भने, ‘संसद्को प्रश्नोत्तर कार्यक्

Read More

श्रम मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने अवस्था देखियोः भण्डारी

Posted on May 18, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।  बिहीवार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौं नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै उनले श्रम

Read More

राजेन्द्र लिङदेनको आरोप- भ्रष्टाचार गर्न ठूला दलका नेताहरुबीच सर्वदलीय सहमति छ

Posted on May 18, 2023 | views : 322 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् । वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको जिकिर गरे । उनले भ

Read More

४ गते शरणार्थी प्रकरणबारे ‘तथ्य प्रमाणसहित बोल्ने’ बताएका ओली किन गएनन् संसद ?

Posted on May 18, 2023 | views : 492 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा उपस्थित भएर भुटानी शरणार्थी प्रकरणबारे तथ्य प्रमाणसहित बोल्ने पूर्वघोषणा गरेका थिए । तर, आज उनी संसदमा अनुपस्थित रहेका छन् । ओलीले गत बैशाख २८ गते पार्टीको बैठकमा भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र

Read More

पक्राउ पुर्जी जारी भएका कम्तिमा १६ जना पक्रन बाँकी, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

Posted on May 18, 2023 | views : 529 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने काम अन्तिम चरणमा पुगेको छ । ‘सम्भवतः शुक्रबार हामी प्रतिवेदन बुझाउने छौं’, परिसरका एक अधिकारीले भने ।

Read More

रघुजी पन्तको घोचपेचपछि प्रधानमन्त्रीले भने- मेरो तौल घटिराख्या छ

Posted on May 18, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीचको सवालजवाफका क्रममा केही घोचपेच पनि चलेको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई ‘ह्यान्डसम र खाइलाग्दो देखिएको’ भन्दै कटाक्ष गरेका थिए । पन्तले भने, ‘पाँच महिनापछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने सुदिन आएको छ । प्रधानमन्

Read More

प्रचण्डलाई प्रश्न : नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनुभयो ?

Posted on May 18, 2023 | views : 601 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् । बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो ? भन्दै प्रश्न गरे

Read More

रेशम चौधरीलाई छाड्न अध्यादेश ल्याएका थियौं, सर्वोच्चबाट टुंगिसकेकाले चाँडै निष्कर्षमा पुग्छौं : प्रधानमन्त्री

Posted on May 18, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीलाई छाड्न आफूहरूले पहिला पनि प्रयास गरेको बताएका छन् । सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘रेशम चौधरीलाई छुटाउनका लागि अध्यादेश ल्याएर प्रयास गरेका हौं । अदालतबाट जे फैसला भएपनि त्यसलाई चाँडै टुंग्याउनुपर्

Read More

रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री दाहाल

Posted on May 18, 2023 | views : 417 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा एमाले सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले विदेशी लगानील

Read More

नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

Posted on May 18, 2023 | views : 306 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा कुनै पनि प्रक्रिया गएर भए पनि एक महिना भित्र नागरिकता विधेयकको टुं

Read More

क्यान्टोनमेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री

Posted on May 18, 2023 | views : 341 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधि

Read More

श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने पक्राउ

Posted on May 18, 2023 | views : 363 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो ।  गत फागुन २० गते श्रीमती केशु बिक हत्य

Read More

प्रधानमन्त्री प्रचण्डलाई सांसद न्यौपानको प्रश्न : सरकारको मल कारखाना खोल्ने नीति के छ ?

Posted on May 18, 2023 | views : 343 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । संसदको प्रश्न उत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन

Read More

ऊर्जा मन्त्रालयमा पुग्नासाथ शमशेर मियाँ प्रहरीको नियन्त्रणमा

Posted on May 18, 2023 | views : 475 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा प्रहरीको आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । बिहीबार उनले हज

Read More

संसद् बैठक : प्रधानमन्त्रीसँग सांसदहरुको सवाल–जवाफ (लाइभ)

Posted on May 18, 2023 | views : 385 | काठमाडौँ - KTM

संसद् बैठक : प्रधानमन्त्रीसँग सांसदहरुको सवाल–जवाफ

Read More

सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी

Posted on May 18, 2023 | views : 408 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेक

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण: यी हुन् हालसम्म पक्राउ परेका १५ अभियुक्त

Posted on May 18, 2023 | views : 426 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ।  यो प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासमेत बिहीबार पक्राउ परेका छन् ।  यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितको भीआईपीलगायतलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको

Read More

रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणी- पपुलिष्ट शक्तिबाट राजनीतिक संकटको समाधान हुँदैन

Posted on May 18, 2023 | views : 241 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजे

Read More

सुराकीको नाममा मन्त्री र सचिवले खान्थे मासिक २२ लाख !

Posted on May 18, 2023 | views : 323 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले गरेको एउटा निर्णयले निकै चर्चा पायो । त्यो निर्णय थियो– सुराकी खर्च खारेज ।  श्रेष्ठले सुराकी खर्चको दुरुपयोग हुने गरेको सुइँको पाएसँगै यसलाई खारेजी गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थि

Read More

आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने !

Posted on May 18, 2023 | views : 298 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौं | आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको ज

Read More

टोपबहादुर–बालकृष्णसहित १४ लाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

Posted on May 17, 2023 | views : 440 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।  बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद

Read More