राजनीति | काठमाडौँ - KTM


नेविसंघ कार्यकर्ताको प्रश्न: सभापतिज्यू खाणलाई निलम्बन किन नगरेको ?

Posted on May 14, 2023 | views : 365 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्राउ परेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ। नेविसंघले त्रिचन्द्र क्याम्पसमा सभापतिज्यू खाणलाई किन निलम्बन नगरेको भन्दै प्रदर्शन गरेको हो। खाणलाई निलम्बन गर्ने बिषयमा कांग्रेस

Read More

संसद्‍लाई प्रभावकारी बनाउन तीन दलका नेता र सचेतकबीच छलफल

Posted on May 14, 2023 | views : 401 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | प्रधानमन्त्रीको आव्हानमा संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी

Read More

७० सालको फैसला देखाउँदै बाबुरामले भने- मानहानिको मुद्दा लाग्ला

Posted on May 14, 2023 | views : 377 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रका लागि लडेका अगुवा नेताहरूलाई सामाजिक सञ्जालमार्फत सराप्ने र चरित्र हत्या गर्ने क्रम बढेको भन्दै आपत्ति जनाएका छन्।  केही नेता बिग्रिए भन्दैमा सबैलाई एउटै डालोमा हालेर गाली नगर्न

Read More

नक्कली शरणार्थी प्रकरणको कनेक्सनबारे मुख्यमन्त्री चौधरीले दिए यस्तो प्रष्टीकरण

Posted on May 14, 2023 | views : 412 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं बस्ने सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै के

Read More

भुटानी शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ अनुमति

Posted on May 14, 2023 | views : 346 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौँ | पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको

Read More

कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

Posted on May 14, 2023 | views : 483 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ | शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा

Read More

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

Posted on May 14, 2023 | views : 363 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ | बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबह

Read More

श्रीमान् हिरासतमा हुँदा समेत भेट्न नआउने मन्जु कहाँ छिन्?

Posted on May 12, 2023 | views : 689 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभाकी समानुपाति सांसद मन्जु खाण अहिले सम्पर्कविहीन छिन्। विगत केही दिनदेखि मोबाइल स्वीच अफ गरेर उनी सम्पर्कविहीन भएकी छिन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरिएको प्रकरणमा मन्जु पन

Read More

कांग्रेस तीन नेताको प्रधानमन्त्रीलाई सुझाव : खुट्टा नकमाउनु होला

Posted on May 12, 2023 | views : 582 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र कांग्र

Read More

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य: उपराष्ट्रपति

Posted on May 12, 2023 | views : 313 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिनुभएको छ ।  स्वप्नबालिका प्रकाशनद्वारा यहाँ आज आयोजित कार्यक्रममा स्व नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण प

Read More

बालकृष्ण खाँणले पनि मोबाइल फर्म्याट गरेका थिए, रिकभर गरिँदै

Posted on May 12, 2023 | views : 668 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्

Read More

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छ: प्रधानमन्त्री दाहाल

Posted on May 12, 2023 | views : 298 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेम

Read More

एमालेभित्र उठ्यो संघीयताको विपक्षमा पार्टी उभिनुपर्ने माग

Posted on May 12, 2023 | views : 384 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | देशको दोस्रो ठूलो दल नेकपा एमालेमा संघीय प्रणालीमाथिको वहसले औपचारिक प्रवेश पाएको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् । समूहगत छलफलका क्रममा केन्द्रीय सदस्यद्वय गोकुल बास्

Read More

परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान

Posted on May 12, 2023 | views : 414 | काठमाडौँ - KTM

वैशाख २९, इस्लामावाद | परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज  त्यसतर्फ प्रस्थान गर्नुभएको छ । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उहाँले यही वैशाख ३० गते सम्बोध

Read More

टोपबहादुरको पत्र बुझाउने मान्छे खोज्न सीआइबीले लग्यो सिंहदरबारबाट सीसीटिभी फुटेज

Posted on May 12, 2023 | views : 410 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।  सीआइबीले रायमाझी खोज्न सहयोगका लागि संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो ।  आज संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज ल

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Posted on May 12, 2023 | views : 415 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्ररकणमा राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बु्झाएको हो ।  ज्ञापनपत्रमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाए

Read More

विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् : उपप्रधानमन्त्री श्रेष्ठ

Posted on May 12, 2023 | views : 261 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताउनुभएको छ ।  गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँ

Read More

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशन

Posted on May 12, 2023 | views : 326 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेन्जका लागि नीतिगत भ्रष्टाचार गर्दै अमुक व्यावसायिक घरानालाई लाइसेन्स सुम्पिन खोजिएको भन्दै तीव्र विरोध भए पनि प्रधानमन्त्री प्रचण्डले तत्कालक

Read More

रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेर सुझाए यी तीन कुरा

Posted on May 12, 2023 | views : 342 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई

Read More

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

Posted on May 12, 2023 | views : 334 | काठमाडौँ - KTM

वैशाख २९, गण्डकी | नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो ।  गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले दुई मन्त्रालय पाउने

Read More

रवि लामिछानेको आह्वान- पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्ध एक हौं

Posted on May 12, 2023 | views : 372 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा एक हुन आह्वान गरेका छन् । कुनै पार्टीको झण्डा नबोकी शनिबार दिउँसो साढे १२ बजे नारायण चौर, नक्सालमा उपस्थित हुन उनले आह्वान गरेका हुन् । भ्रष्टाचार देशको साझा दुस्मन भएकाले दलको नेता नभई सचेत नागरिकको

Read More

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नुपर्छः अध्यक्ष यादव

Posted on May 12, 2023 | views : 352 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्बाट दुई पटक पारित भइसकेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक  प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ ।  जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सार्वभौम संसद्ले पारित गरेको कानुन

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिकरण नगरियोस् : प्रकाशमान सिंह

Posted on May 12, 2023 | views : 299 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन माग गरेका छन् । शुक्रबार बिहान कांग्रेस नेता सिंहले यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको बताए । उनले भने, ‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि

Read More

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

Posted on May 12, 2023 | views : 359 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद दिए

Read More

संविधानसभा सदस्य बस्नेतको निधन

Posted on May 12, 2023 | views : 315 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय रा

Read More

टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत

Posted on May 11, 2023 | views : 433 | काठमाडौँ - KTM

वैशाख २८,  काठमाडौँ |  नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ । अरु बेला प्रहरी नायब उपरीक्षक (डीएसपी) हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र र

Read More

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ

Posted on May 11, 2023 | views : 380 | काठमाडौँ - KTM

वैशाख २८,  काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँ

Read More

आफ्नै देशका नागरिकलाई अनागरिक बनाइ विदेशमा मानव तस्करी गर्नु निकृष्टतम अपराध : नेसपा

Posted on May 11, 2023 | views : 368 | काठमाडौँ - KTM

वैशाख २८,  काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरा भट्टराईले आफ्नै देशका नागरिकलाई अनारिक बनाएर विदेशमा मानव तस्करी गर्न राज्यकै उच्च तहका पदाधिकारीहरुले राज्यशक्तिको चरम दुरुपयोग गर्नु निकृष्टतम अपराध रहेको बताएका छन् । आज प्रेस वक्तव्य जारी गर्दै डा. भट्टराईले यो कार्यको जति भर्

Read More