राजनीति | काठमाडौँ - KTM


सुमनाको शब्द चयनमा रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग

Posted on May 28, 2023 | views : 520 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | रास्वपा सांसद सुमना श्रेष्ठले संसदमा बोल्ने क्रममा पागलपन शब्द प्रयोग गरेपछि सांसद रामहरि खतिवडाले आपत्ति जनाइका छन्। सांसद खतिवडाले पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने तर्क राखे। संघीय संसदको संयुक्त बैठकमा बोल्ने क्रममा श्रेष्ठले भनिन्, ‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्

Read More

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

Posted on May 28, 2023 | views : 360 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।  जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोट

Read More

रामेछापबाट बनेपा जान बस चढेकी किशोरीलाई काठमाडौं ल्याएर चालकले गरे बलात्कार

Posted on May 28, 2023 | views : 866 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | रामेछापबाट बनेपा जान भनेर बस चढेकी एक किशोरी बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले बसका चालकलाई पक्राउ गरेर मुद्दा समेत दर्ता गरिसकेको छ।  घटना वैशाख १८ गतेको हो। रामेछापको बन्दीपुरबाट आफ्ना बाबु डेरा लिएर बस्दै आएको बनेपा जान भनेर एक किशोरी बस चढेकी थिइन्। तर राति अबेर

Read More

‘साना दल र स्वतन्त्र सांसदलाई संसद्मा उपेक्षा गरियो’

Posted on May 28, 2023 | views : 402 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | सङ्घीय संसद्मा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।  ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफलका क्

Read More

अमरेशकुमार भन्छन्- संसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन पाइँदैन

Posted on May 28, 2023 | views : 323 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसदले धानेको जिकिर गरेका छन्। संसद्को संयुक्त बैठकमा बोल्दै उनले अहिले पनि कर्मकाण्डी रूपमा देश चलाउँछु भन्ने मानसिकता भएको टिप्पणी गरे। उनले भने, ‘अब जनता चनाखो भइसके। अब जनताले हरेक कुराको

Read More

गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित १८ जना छुट्ने !

Posted on May 28, 2023 | views : 444 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रि

Read More

सरकारको प्रष्टीकरण- रेशम चौधरीलाई आममाफी दिने निर्णय कानूनभन्दा बाहिरबाट गरेको छैनौँ

Posted on May 28, 2023 | views : 330 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | सरकारले रेशम चौधरीलाई आममाफी दिने निर्णय कानुन अनुसार ठिक भएको दाबी गरेको छ। गणतन्त्र दिवसको अवसरमा चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले कानूनभन्दा बाहिर गएर निर्णय नगरेको प्रस्ट्याइन्। उनले भनिन्, ‘रेशम चौधरीको मुद्दालाई सर्वोच्च अदालतको जुन फैसला भयो त्यो फैसलाल

Read More

मन्त्रिपरिषद् बैठक : रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

Posted on May 28, 2023 | views : 377 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ  । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय

Read More

जलहरी प्रकरणको अभिव्यक्ति रेकर्डबाट हटाएपछि शेखरको प्रश्न- विगतका अनियमितता कति दिन ढाक्ने ?

Posted on May 28, 2023 | views : 345 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलहरी प्रकरणमा सांसदले उठाएको अभिव्यक्ति हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुन भनेर पित्तल लगाएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको आरोप संसद्को रेकर्डबाट हटाउने शी

Read More

सिंहदरबारमा मन्त्रिपषिदको आकस्मिक बैठक सुरु

Posted on May 28, 2023 | views : 287 | काठमाडौँ - KTM

जेठ १४ काठमाडौँ | मन्त्रिपषिदको आकस्मिक बैठक  सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिए । प

Read More

मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री

Posted on May 27, 2023 | views : 355 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ ।  काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्र

Read More

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा

Posted on May 27, 2023 | views : 367 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्रलाई बलियो बनाउनका लागि स

Read More

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने

Posted on May 27, 2023 | views : 387 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।  प्रधानमन्त्री दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा सो भ्रमणमा जानलाग्नुभएको परराष्ट्र मन्त

Read More

जनमत पार्टीको जनप्रतिनिधि समन्वय समितिको बैठक बस्दै

Posted on May 27, 2023 | views : 439 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं | जनमत पार्टीले आज जनप्रतिनिधि समन्वय समितिको बैठक बस्ने भएको छ। बैठकमा स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित वडाअध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहने पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । बैठकमा पार्टीको अवधारणाअनुरुप आगामी न

Read More

तीन दलबीच पशुपतिको जलहरीको विषय सांसद रेकर्डबाट हटाउने सहमति

Posted on May 27, 2023 | views : 1065 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा अनियमितता भएको प्रकरणमा अध्यक्ष केपी ओलीको नाम जोडेर अभिव्यक्ति दिएको भन्दै एमालेले संसद् अवरुद्ध गरेपछि तीन दलबीच यस सम्बन्धमा सहमति भएको छ ।  शुक्रबारको बैठकमा एमाले सांसदले संसद बैठक अवरुद्ध गरेका थिए । संसद् सुचारु गराउन ठुला तीन दलका नेताह

Read More

संसद्को अवरोध हटाउन तीन ठुला दलहरु बीच छलफल हुदै

Posted on May 27, 2023 | views : 361 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौँ | सिंहदरबारमा सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफल हुदै । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द

Read More

सत्तापक्षले संसद् चलाउन नचाहेको प्रतिपक्षको आरोप

Posted on May 26, 2023 | views : 433 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद् चलाउन नचाहेको बताएका छन् ।  शुत्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले संसद् बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन् ।  सचेतक बर्तौलाले राज्यको सम्पत्ति कति छ भन्न

Read More

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने मन्त्रिपरिषद्को निर्णय

Posted on May 26, 2023 | views : 465 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘नागरिकता विधेय

Read More

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

Posted on May 26, 2023 | views : 437 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ |  जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्

Read More

सजाय माफीका लागि रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा पठायो

Posted on May 26, 2023 | views : 492 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले  गृहमन्त्रालयमा पठाएका छन् । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्

Read More

जलहरी प्रकरणमा ओलीले भने- पुष्टि हुने कुनै आधार छैन, संसद चल्न दिँदैनौं

Posted on May 26, 2023 | views : 398 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ |  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधै‌ भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको आरोप लगाएका छन् । पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको

Read More

पशुपतिको जलहरी पित्तलको हो ? यस्तो छ महालेखाको प्रतिवेदन

Posted on May 26, 2023 | views : 1142 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | बुधबारको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेका सांसदहरूले आजको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । दाहालले जलहरीमा सुनको सट्टा पित्तल राखेको आरोप लगाएका थिए । एमालेले आरोप पुष्टि गर्न चुनौती दिँदै सर

Read More

प्रतिनिधिसभा बैठकको नयाँ समय तय

Posted on May 26, 2023 | views : 400 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | प्रतिनिधिसभाको बैठक बस्ने नयाँ समय तय भएको छ । एमालेको अवरोधका कारण २० मिनेट स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि दिउँसो ३ बजेका लागि तय भएको हो ।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आरोपीको बयान सुरु

Posted on May 26, 2023 | views : 454 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो । यो प्रकरणमा मुछिएका ३० जन

Read More

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

Posted on May 26, 2023 | views : 426 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ ।  लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले सफल आरोही बुढामगरलाई

Read More

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on May 26, 2023 | views : 470 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट

Read More

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

Posted on May 26, 2023 | views : 548 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | अब वर्षाको सयममा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर

Read More

एमालेले संसद अवरुद्ध गर्नुको पृष्ठभूमि : के भनेका थिए सांसद दाहालले ?

Posted on May 26, 2023 | views : 607 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । सत्ता पक्षकै सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई भ्रष्टाचारको आरोप लगाएको भन्दै एमालेले आपत्ति जनाएको थियो । जेठ १० गते बसेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारमा छँदा विभि

Read More