राजनीति | काठमाडौँ - KTM


लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री

Posted on May 23, 2023 | views : 354 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका छन् ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ

Read More

नीति तथा कार्यक्रममा तीन पटक मात्रै संघीयता उल्लेख भएकोमा राउतको असन्तुष्टि

Posted on May 23, 2023 | views : 352 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले सरकारले  नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्  । उनले नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाए ।  मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग

Read More

मधेश प्रदेश: नयाँ तीन मन्त्रीले लिए शपथ, जनमतका वसन्तको मन्त्रालय खोसियो

Posted on May 23, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | मधेश मन्त्रिपरिषद् आज पुनः विस्तार गरिएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीले शपथ लिएका हुन् । कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता ग

Read More

पञ्चायतकालको उद्योग बेचेर खाएपछि गलत गरेछौँ भन्ने सरकारलाई चेत आएछ : धवलशमशेर राणा

Posted on May 23, 2023 | views : 344 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नयाँ तथा पुराना उद्योग सञ्चालन गर्ने विषय सकारात्मक रहेको बताएका छन् ।  मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले पञ्चायतकालको उद्योग

Read More

राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्छ : सांसद पाण्डे

Posted on May 23, 2023 | views : 383 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरूलाई अगाडी बढाउनुपर्ने बताएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले जस्तोसु

Read More

नक्कली शरणार्थी प्रकरण- प्रहरीले किन अघि बढाएन ‘कीर्ते’ कसुर ?

Posted on May 23, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धान सुरु भएयता चर्चामा रहेका दुई अभियोग थिए ठगी र सरकारी कीर्ते। तीन जनालाई पक्राउ गरी ठगीमा अनुसन्धान सुरु भएको तीन सातापछि संगठित अपराध पनि थपिएको थियो। अदालतले संगठित अपराधमा पनि म्याद दिएपछि प्रहरीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान

Read More

नीति तथा कार्यक्रममा स्वर्णिमको टिप्पणी- परम्परा धान्न ल्याएको दस्तावेज हो, धेरै उत्ताउलोपन नदेखाऔं

Posted on May 23, 2023 | views : 526 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याएको दस्तावेज भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा छलफलको क्रममा उनले कर्मकाण्डीलाई क्रमभंगतातिर लानुपर्ने बताए । उनले भने, ‘नीति तथा कार्यक्रमबारे आरोप-प्रत्या

Read More

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, मन्त्री र राज्यमन्त्री नियुक्त

Posted on May 23, 2023 | views : 414 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।  राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्

Read More

कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रूइतको जीवनी हटाएकोप्रति एमाले सांसदको आपत्ति

Posted on May 23, 2023 | views : 371 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नेकपा एमालेका सांसद रघु पन्तले कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रूइतको जीवनी हटाइएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रूइतको जीवनी हटाउनुको कारण सरकारसँग मागे। उनले भने, ‘नेपाली पाठ्यक्रम कक्षा १० मा डा. सन्दुक रूइतको लेखिएको जीवन पढाइ हुन्थ्यो। पाठ्यक्र

Read More

विष्णु रिमाललाई गीतबाट हर्क साम्पाङको जवाफ- एउटा फ्याउरो कराएछ ए होइ

Posted on May 23, 2023 | views : 419 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | एमाले उपमहासचिव विष्णु रिमालले केही दिनअघि धरानका मेयर हर्क साम्पाङमाथि तुच्छ शब्द प्रयोग गर्दै टिप्पणी गरे । त्यो उनका लागि अरिंगलको गोलामा ढुंगा हानेझैँ भएको छ । सामाजिक सञ्जालमा रिमाल चर्को आलोचनाको शिकार भइरहेका छन् । आफूले बोलेको कुरालाई फरक व्याख्या गर्दै प्रष्टीकरण दिए पनि उ

Read More

माधवलाई गोकुलको जवाफ- केपी ओली प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो

Posted on May 23, 2023 | views : 359 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि सांसद गोकुल बाँस्कोटाले त्यसको जवाफ फर्काएका छन्। सांसद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओली हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए। सत्तापक्ष आफ्नो कमजोरी लुकाउने प्रतिप

Read More

रास्वपा सांसद झाको प्रश्न- भ्रष्टाचारबारे उठेको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ?

Posted on May 23, 2023 | views : 331 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले आफूहरूले उठाएका भ्रष्टाचारको सवालमा जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारबारे आफूहरूले उठाएको प्रश्नको जवाफ पाउन अनसन बस्नुपर्ने हो ? भन्दै प्रश्न गरे । उनले भने, ‘भ्रष्टाचारको क

Read More

महानगरले हटायो सिहंदरबार अगाडिका अवैध संरचना

Posted on May 23, 2023 | views : 415 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ । राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वर

Read More

महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुखविरुद्ध साढे ११ लाख हिनामिना दाबीसहित अख्तियारमा अनेरास्ववियुको उजुरी

Posted on May 23, 2023 | views : 425 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ |  त्रिवि चिकित्सा शास्त्र महाराजगञ्ज नर्सिङ क्याम्पस प्रमुख प्राध्यापक मुना रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । क्याम्पसको स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेको दाबीसहित एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले अख्तियारसमक्ष कारबाही

Read More

इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

Posted on May 23, 2023 | views : 356 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् ।  राहद

Read More

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

Posted on May 23, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ। जेठ ५ गते प्रस्तुत भएको नीति तथा कार्यक्रममा तीन दिन ७,८ र ९ गते राष्ट्रिय सभामा छलफल भएको थियो

Read More

आज मन्त्रिपरिषद बैठक बस्दै

Posted on May 23, 2023 | views : 410 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौं | आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (मंगलवार) अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । मन्त्रिपरिषद्को बैठक हरेक मंगलबार बस्ने गर्छ ।

Read More

वैदेशिक रोजगारमा कामदार पठाउने कोटा प्रणाली हट्ने

Posted on May 22, 2023 | views : 586 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | वैदेशिक रोजगारीमा लाग्दै आएको कोटा प्रणाली हट्ने भएको छ । वैदेशिक रोजगार व्यवसायीले प्रत्येक वर्ष कम्तीमा १०० जना कामदार पठाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त बाध्यकारी व्यवस्था हटाउन थालेको हो । त्यसका लागि आवश्यक कानुन संशोधनका

Read More

स्विजरल्याण्डको सपना देखाएर ठगी गर्ने पार्वती पक्राउ

Posted on May 22, 2023 | views : 797 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल बाँकेको कोहलपुर बस्ने पार्वती थापा रहेकी छन् ।  थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड पठाइदि

Read More

नक्कली शरणार्थी प्रकरणः को-को छन् फरार सूचीमा ?

Posted on May 22, 2023 | views : 448 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन सुझाइएको छ, जसमध्ये १४ जना फरार छन् । पक्राउ परेका १६ जना र फरारसहित सबै ३० जनामाथि संगठित अपराध ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गर्न प्रहरी

Read More

जिम्बावेमा हुने विश्वकप छनोटका लागि प्रारम्भिक टीमको घोषणा

Posted on May 22, 2023 | views : 366 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ । आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा नेपाल सहित ८ टीमको सहभागिता रहेको छ ।

Read More

बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

Posted on May 22, 2023 | views : 421 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ । त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको जिल्ला प्रहरी परि

Read More

युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Posted on May 22, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | २४ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् । दुई जनाले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने प्रलोभन देखाई मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरी फर

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तविरुद्ध बुधबारसम्ममा मुद्दा दायर गरिने

Posted on May 22, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन धन्दामा संलग्नत आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ ।  प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल

Read More

अन्तर्राष्ट्रिय गिरोहको पासोमा नेपाली : टर्कीको खातामा लोभ्याउँदै ७३ लाख ठगी

Posted on May 22, 2023 | views : 503 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | गत चैत ५ गते ओमप्रसाद सुवेदी आत्तिँदै महाराजगन्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगे । एक टर्किस नागरिकले आफूलाई ७२ लाख ९० हजार ४ सय २५ रुपैयाँ ठगेको उनको दाबी थियो। तर कहानी सामान्य थिएन। सुवेदीका अनुसार टर्किस नागरिक फुसुन तुम्साभासले आफू स्थानीय एक बैंकको कर्म

Read More

नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई साढे २० वर्ष सजाय मागदाबी

Posted on May 22, 2023 | views : 432 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ ।  प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय अदालतमा मागदावी हुनेगरी  मुद्दा

Read More

नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द प्रयोग भएकोमा एमाले र माओवादीबीच चर्काचर्की

Posted on May 22, 2023 | views : 373 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | प्रतिनिधि सभामा आइतबारबाट नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्‌ (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए।  आइतबारदेखि नीति तथा

Read More

३२ जनालाई मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

Posted on May 22, 2023 | views : 386 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले भर्खरै काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको र अध्ययन सुरू भएको जानकारी दिएको छ । प्रहरीले ३२ जनालाई प्रतिवादी बनाएर अभियो

Read More