राजनीति | काठमाडौँ - KTM


राजादेखि उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ : राजेन्द्र लिङ्देन

Posted on May 22, 2023 | views : 313 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पन्च, राजादेखि सबै उच्च पदस्थ र उनका आफन्तक

Read More

नीति तथा कार्यक्रम पुनरलेखन गरेको इतिहास छैन : सांसद परियार

Posted on May 22, 2023 | views : 328 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधनको माग तीव्र भइरहेका बेला सांसद जीवन परियारले भने यस्तो इतिहास नभएको बताए । सोमबार छलफलमा भाग लिएका सांसद परियारले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइराख्दा केहीँ पूर्ववक्ता माननीय सांसदहरुले यो काम छैन, संशोधन गर्नुपर्छ भन्न

Read More

बलात्कार आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गौतम पक्राउ

Posted on May 22, 2023 | views : 513 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | दाङको देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपाल

Read More

सांसदहरूको विद्युतीय हाजिरी सुरू

Posted on May 22, 2023 | views : 366 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | संसद भवनमा आजदेखि विद्युतीय हाजिरी सुरू गरिएको छ । संघीय संसद सचिवालयले सोमबार बिहानदेखि बैठकमा सहभागी हुने सांसदहरूलाई डिजिटल हाजिरी गराउन सुरू गरेको हो । गत फागुन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले संसदमा विद्युतीय हाजिरीको व्यवस्था गर्न

Read More

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Posted on May 22, 2023 | views : 389 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ । उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाउनुभयो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितक

Read More

भुटानी शरणार्थी प्रकरणमा ओली र देउवालाई पनि बोलाएर अनुसन्धान गर्नुपर्छ : सुवाल

Posted on May 22, 2023 | views : 403 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममासंसदमा बोल्दै सुवालले ओली र देउवाको नाम उल्लेख नगरेपनि दुई पूर्

Read More

नीति तथा कार्यक्रम कागजको खोस्टा होइन, पोजेटिभ छ : माधव नेपाल

Posted on May 22, 2023 | views : 322 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नीति तथा कार्यक्रमले गन्तव्यहीन भएको भन्दै पुनर्लेखनको सुझाव दिइरहेका बेलामा अध्यक्ष नेपाल

Read More

बालकृष्ण पक्राउको १२औं दिनमा श्रीमान् भेट्न हिरासत पुगिन् मञ्जु

Posted on May 22, 2023 | views : 376 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् ।   उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनी पति खाण पक्राउ परेको बाह्रौं दिन मात्र सोमबार बिहान टेकुस्

Read More

प्रधानमन्त्रीलाई विप्लवको सुझाव–माओवादी भएर काम गर्नुहोस्

Posted on May 21, 2023 | views : 422 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।  आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध पनि जनताका माग र गुनासा न

Read More

नीति तथा कार्यक्रमः पहिलो पटक समेटिएको ‘सफा नेपाल’ अवधारणा

Posted on May 21, 2023 | views : 391 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | –रमेश लम्साल |  सरकारले पहिले पटक स्वच्छ जीवनशैली र सरसफाइलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । लामो समयदेखि यी र यस्ता विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्दै आएको भए पनि सम्बोधन हुन सकेको थिएन ।  वर्तमान सरकारले सार्वजनिक शौचालयको निर्माण

Read More

एकै विद्यालयका २४ शिक्षकलाई कारबाही

Posted on May 21, 2023 | views : 670 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | वीरगन्जका सामुदायिक विद्यालयमा गरिएको छड्के अनुगमनका क्रममा एकैदिन २४ जना शिक्षक कारबाहीमा परेका छन्।  वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय सहितका तीन वटा विद्यालयमा आइतबार मेयर राजेशमान सिंहले छड्के अनुगमन गर्दा  उक्त विद्यालयका २४ जना शिक्ष

Read More

पूर्वप्रधानमन्त्रीले संसदमा प्रवचन दिनुभयो : मेटमणि

Posted on May 21, 2023 | views : 365 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रवचन दिएको टिप्पणी गरेका छन् । ‘आजको सदनमा पूर्बप्रधानमन्त्रीले १ घण्टा ५५ मिनेट लगाएर नेपाल सरकारले प्रस्तुत गरेको बिषयमा आफ्नो पालामा भए गरेको कामको बिषयमा प्रवचन दिनुभयो’, ओलीको सम्बोधन

Read More

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

Posted on May 21, 2023 | views : 337 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।  माओवादी केन्द्रले आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडमा पत्रकार सम्मेलन

Read More

मदन राईले आफ्नै घरमा लगेर किशोरीहरूमाथि दुर्व्यवहार गर्थे : प्रतिवेदन

Posted on May 21, 2023 | views : 422 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको । आइतबार काठमाडौँमा सार्वजनिक अध्ययन प्रतिवेदनमा आफूलाई कृषि वैज्ञानिक भन्ने मदन राईले आफू र आफ्नो श्रीमतीको नामबाट स्थापना ग

Read More

१० महिनामा साढे ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

Posted on May 21, 2023 | views : 457 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदै वैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार विभ

Read More

नीति कार्यक्रममा चित्रबहादुरको प्रस्ताव- संघीयता खारेजदेखि कालापानीबाट भारतीय सेना हटाउनेसम्म समेटौं

Posted on May 21, 2023 | views : 386 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रमबाट संघीयता र संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन भन्ने शब्द हटाएर संघीय

Read More

बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

Posted on May 21, 2023 | views : 407 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।  बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु ग

Read More

बागमतीमा मन्त्रालय १०, मन्त्री ११

Posted on May 21, 2023 | views : 258 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो । मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४

Read More

नीति तथा कार्यक्रममाथि २० सांसदद्वारा संशोधन प्रस्ताव दर्ता

Posted on May 21, 2023 | views : 266 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।  नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत् संसद्लाई जानकारी गराए ।  नीति तथा कार्

Read More

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, शपथ दिउँसो ३ बजे

Posted on May 21, 2023 | views : 399 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ जनालाई सरकारमा मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री जम्कटेलले एक विनाविभागीयसहित ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन,

Read More

प्रधानमन्त्रीलाई ओलीले भने- कालापानी नेपालमा पर्छ कि पर्दैन? भारत भ्रमणको क्रममा कुरा गर्नुस्

Posted on May 21, 2023 | views : 365 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले भारत भ्रमणको क्रममा काँतर र

Read More

व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्नेछ : उपराष्ट्रपति यादव

Posted on May 21, 2023 | views : 571 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभएको छ । साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग आज भएको भेटमा उहाँले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या समाधानमा सरकार लाग्ने

Read More

ओलीको प्रश्न : बालुवाटारको ललिता निवास काण्ड लगायतका काण्डको छानबिन गर्न कसले रोक्यो ?

Posted on May 21, 2023 | views : 299 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ भन्ने कुराको कटाक्ष गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले भ

Read More

पूर्वप्रधानमन्त्री ओलीको प्रश्न– ‘१०० दिनको रोजगारीको ग्यारेन्टी अहिले के हुँदैछ ?

Posted on May 21, 2023 | views : 323 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | पूर्वप्रधामन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा चासो राखेका छन् । आइतबार संसदमा प्रस्तावित बजेटको नीति तथा कार्यक्रममाथि आफ्नो बिचार राख्दै पूर्वप्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘१०० दिनको रोजगारीको ग्यारेन्टी अहिले के हुँदैछ ?’ आ

Read More

संसदमा ओलीको प्रस्ताव- कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरौँ

Posted on May 21, 2023 | views : 578 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कालखण्डका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न साझा इच्छाशक्ति बनाउन प्रस्ताव गरेका छन्। प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले भने, ‘एक पटक इच्छाशक्ति देखाऔँ।

Read More

प्रधानमन्त्रीलाई ओलीको आग्रह- नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुनर्लेखन गर्ने छुट दिन्छौँ

Posted on May 21, 2023 | views : 434 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्। नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै यो फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गरेका हुन्। उनले भने, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कु

Read More

यो गठबन्धन दुःखको कारक बन्न पुग्यो : ओली

Posted on May 21, 2023 | views : 369 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन दुःखको कारक बन्न पुगेको टिप्पणी गरेका छन् । आइतबार संसद् बैठकमा बोल्दै ओलीले नीति तथा कार्यक्रम आर्थिक दस्ताबेज 'पोलिसी प्यारालाइज'को नमुना बनेको उल्लेख गरे । यो गठबन्धन देश र जनताका लागि कष्ट दिएको ओलीले बताए । ‘

Read More

निर्वाचनमा सत्तापक्षबाट कुटिकुटी मान्छे मारियो, व्यापक धाँधली गरियो : ओली

Posted on May 21, 2023 | views : 337 | काठमाडौँ - KTM

जेठ ७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेको तीनै तहको निर्वाचनमा व्यापक धाँधली भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उनले भने, ‘सरकारले तीनै तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गरी मुलुकमा

Read More