राजनीति | काठमाडौँ - KTM


एमालेको विरोधपछि माओवादीको जवाफ- संसदमा आफ्नो कुरा राख्न पाइन्छ

Posted on May 26, 2023 | views : 422 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सार्वभौम संसदमा सबैले आ-आफ्नो कुरा राख्न पाइने बताए । उनले भने, ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’ एमाले अ

Read More

पशुपतिको जलहरीको विषयलाई लिएर एमालेले गर्‍यो संसद अवरुद्ध

Posted on May 26, 2023 | views : 455 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा रहेको जलहरी सुनको हो वा पित्तलको हो भन्ने बारेमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार साढे १२ बजे बसेको प्रतिनिधिसभा बैठकको सूरुमै एमाले सांसदहरु आसनबाट उठेका थिए । सभामुखले प्रमुख पदम गिरीलाई बोल्

Read More

नक्कली शरणार्थी प्रकरण : आज दुई जना अभियुक्तको मात्रै बयान हुने

Posted on May 26, 2023 | views : 405 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (शुक्रवार)बाट काठमाडौं जिल्ला अदालतमा अभियुक्तको बयान शुरू हुँदैछ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान शुरू हुन लागेको हो ।  जिल्ला अदालत स्रोतका अनुसार आज दुई जनाको मात्रै बयान हुने छ । पहिलो बयान मुख्य अभिय

Read More

एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला

Posted on May 26, 2023 | views : 455 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताउनुभएको छ ।  नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले सब

Read More

पर्यटनमा बुटवलको छलाङ

Posted on May 26, 2023 | views : 647 | काठमाडौँ - KTM

जेठ १२, रुपन्देही | – निरा गौतम | बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित आधुनिक सिङ्गो बुटवलभित्र पुरानो बटौली बजार जीवितै छ । साँघुरा गल्लीसहितको करिब छ सय वर्ष पुरानो यो बजार अहिले सुनसान प्रायः छ । यद्यपि ऐतिहासिक महत्व बोकेको यो बजारलाई व्यवस्थि

Read More

सांसद बन्न तीन करोड पार्टीलाई बुझाएको समाचार कपोकल्पित तथा आधारहीन- ढाकाकुमार

Posted on May 26, 2023 | views : 519 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | डा. ढाकाकुमार श्रेष्ठले केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाएका छन् । ती समाचार कपोकल्पित तथा आधारहीन रहेको बताउँदै श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  उनले सो विषयमा म कुनै मिडियाहरूस

Read More

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

Posted on May 26, 2023 | views : 408 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको विरोध गरेको छ । चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ । टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्

Read More

पूर्वराजा ज्ञानेन्द्रलाई भोलि कर्णालीमा नागरिक अभिनन्दन गरिँदै

Posted on May 26, 2023 | views : 494 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् । भोलि दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । शाहले

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा

Posted on May 26, 2023 | views : 414 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।  बुधबार सरकारी वकिल कार्यालय काठ

Read More

एकीकृत समाजवादीका अध्यक्ष नेपाल न्यूजील्याण्ड जाने

Posted on May 26, 2023 | views : 484 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ । न्यूजील्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७०औँ ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई उहाँले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने छ । तेन्जिङ नोर

Read More

आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

Posted on May 26, 2023 | views : 309 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिन लागेका हुन

Read More

आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी : महासङ्घ अध्यक्ष ढकाल

Posted on May 25, 2023 | views : 372 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ । समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्र

Read More

नेपालको छवि उच्च राखेको छुु, गृहमन्त्री छँदा अन्तर्राष्ट्रिय समुदायले पनि प्रशंसा गरेका थिए : बालकृष्ण खाण (पूर्णपाठ)

Posted on May 25, 2023 | views : 393 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाणले प्रहरीलाई बयान दिने क्रममा गृहमन्त्रीका रुपमा आफ्नो कार्यकालको बखान गरेका छन् । आफूले नेपालको नाम उच्च राख्ने काम गरेको उनको दावी छ । नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन प्रयासरत गिरोहबाट प्रयोग भएको आ

Read More

पश्चिमी वायुको प्रभावले वर्षा

Posted on May 25, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश,

Read More

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

Posted on May 25, 2023 | views : 437 | काठमाडौँ - KTM

जेठ ११, ताप्लेजुङ | सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ । टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

Read More

क्वालालाम्पुर–भैरहवाको हवाई भाडा ११ हजार ४६१ रुपैयाँ तोकियो

Posted on May 25, 2023 | views : 807 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्

Read More

रास्वपाको कार्यालयमा पुग्यो चिनियाँ टोली

Posted on May 25, 2023 | views : 424 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | नेपालस्थित चिनियाँ दूतावासको एक टोली  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ । बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो ।  सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वप

Read More

शरणार्थी प्रकरणमा बहस गर्न कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी

Posted on May 25, 2023 | views : 348 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान शुक्रबारदेखि अदालतमा सुरू हुँदैछ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्ह अभियोग पत्र दर्ता गरेको थियो । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण प्रतिवादीको बयान भोलिदेखि लिन लागिएको हो । सबै १६ जना प्रति

Read More

मधेस सरकारमा सहभागी हुँदै लोसपा, पटेलले आजै वन मन्त्रीको शपथ लिने

Posted on May 25, 2023 | views : 332 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ । लोसपाले सांसद रमेश पटेललाई वन तथा वातावरणमन्त्री बनाउने सहमति जुटाएको हो । पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनले आजै मन्त्रीको शपथ लिने बुझिएको छ । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आए

Read More

बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

Posted on May 25, 2023 | views : 395 | काठमाडौँ - KTM

जेठ ११, ललितपुर | ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बाल यौन दुरुपायोग गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भएर धापाखेल बस्दै आएका २५ वर्षीय अमन यादव छन् । जेठ १ मा लगनखेल स्थित इन्स्टिच्युटमा आरोपीले दुव्र्यवहार गरेको जिल्ला प्रहरी परिसर ललितपुर

Read More

ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्दै छु : प्रवक्ता ढकाल

Posted on May 25, 2023 | views : 725 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा हाल्ने बताएका छन्। रास्वपा प्रवक्ता ढकाल र उपसभापति डीपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएर आफूलाई समानुपातिक सांसद बनाएको श्रेष्ठले आरोप लगाएका

Read More

अमेरिका, फ्रान्स लगायतको देश पठाइदिन्छु भन्दै ६ करोड बढी ठगी आरोपमा सर्लाहीबाट १ जना पक्राउ

Posted on May 25, 2023 | views : 828 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिऔनबाट एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिकाकी विमला विष्टलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा बुझाउन ल्याएको छ । विमलासहितको गिरोहले विभिन्न व्यक्त

Read More

रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

Posted on May 25, 2023 | views : 520 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् । उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् । रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल

Read More

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

Posted on May 25, 2023 | views : 357 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।  बैठक बिहीवार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछ । आजको बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धमा छलफल हुनेछ ।

Read More

नक्कली शरणार्थी प्रकरणमा अदालतमा बुझाइयो ४३ सबुत प्रमाण

Posted on May 24, 2023 | views : 418 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा सवुत प्रमाण बुझाइएको छ ।  जसमा जाहेरवालाले जाहेरी दरखास्त साथ पेश गरेको पेन ड्राइभमा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरु संलग्न रहेको छ ।  यस्तै वारदात मिति र समयको भिडियो तथा फोटो सिडीमा

Read More

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Posted on May 24, 2023 | views : 407 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुभएको थियो । सांसदहर

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : २८ करोड ८१ लाख रुपैयाँ ठगी, कोबाट कसले कति रकम बुझे ?

Posted on May 24, 2023 | views : 579 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाउन समेत मागदावी गरिएको छ । प्रतिवादीहरू टोप बहादुर रायमाझी, बालकृष्ण खाण, ड

Read More

शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ अभियोग, कुन कसूरमा कति सजाय ?

Posted on May 24, 2023 | views : 418 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर लगाउने निर्णय गरेको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय गर्न माग गरिएको छ । ठगीमा बिगो, ७० हजार रुपैयाँसम्म जरिवाना र ७

Read More