राजनीति | काठमाडौँ - KTM


शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

Posted on May 11, 2023 | views : 384 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डलामा शरणार्थी प्रकरणका दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । मोर्चाका नेता कार्

Read More

मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

Posted on May 11, 2023 | views : 280 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ |  सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो ।  बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेम

Read More

आरजु राणालाई कालो झण्डा देखाउन सक्ने भन्दै युवा हेटौँडाबाट पक्राउ

Posted on May 11, 2023 | views : 337 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै हेटौँडा आएकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणालाई कालो झण्डा देखाउन खोजेको भन्दै हेटौँडाबाट एकजना युवक पक्राउ परेका छन् । बागमती प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको महिलाहरूको पहुँच अभिवृद्धि तथा आर्थिक सशक्तिकरणसम्बन्धी

Read More

रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने

Posted on May 11, 2023 | views : 344 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै यस्तो चेतावनी दिएको हो ।  सरुवा, पदस्थापन, कामकाज तथा

Read More

धुम्बाराहीमा कांग्रेस शीर्ष नेताको बैठक

Posted on May 11, 2023 | views : 326 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा  आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ ।  बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गति

Read More

तोषिमा कार्कीको टिप्पणी : भ्रष्टाचारविरुद्ध कुन दल बढि चर्को र खरो भन्ने होडबाजी चलेको छ

Posted on May 11, 2023 | views : 281 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | रास्वपाकी सांसद तोषिमा कार्कीले भ्रष्टाचारविरुद्ध अहिले कुन दल बढि खरो र चर्को भन्ने होडबाजी चलेको बताएकी छिन् । यस्तो होडबाजी चल्नु राम्रो संकेत भएको उनको भनाई छ । अब को बढि इमानदार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन आफू यो देशको राजनीति संग्लिनेमा ढुक्क हुने उल्लेख गरेकी छि

Read More

पार्टीको निर्णयपछि टोपबहादुरका नजिकका मान्छेले फोन आएको थियो, प्रहरीसमक्ष प्रस्तुत हुन सुझाव दिए: ओली

Posted on May 11, 2023 | views : 300 | काठमाडौँ - KTM

 वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयपछि नक्कली शरणार्थी प्रकरणमा फरार रहेका नेता टोपबहादुर रायमाझीको निकट व्यक्तिबाट फोन आएको बताएका छन्। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सो प्रकरणमा सत्य छानबिन गर्नुपर्ने बताए। उनले भने, ‘यो केस निष्पक्ष छानब

Read More

अमेरिकाको धम्कीपूर्ण दबाब नभएको भए बालकृष्ण र टोपबहादुर मुछिँदैनथे : रवीन्द्र मिश्र

Posted on May 11, 2023 | views : 472 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्। भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिएको उनको

Read More

ओलीको प्रश्न-सोझै पैसा बुझ्नेलाई छाड्ने, टोपबहादुरलाई किन पक्राउ पुर्जी ?

Posted on May 11, 2023 | views : 484 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरेका छन् । आजबाट सुरु केन्द्

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : तथ्य-प्रमाण खोज्दैछु, जेठ ४ गतेसम्म तथ्य खोल्छु

Posted on May 11, 2023 | views : 459 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्

Read More

कांग्रेस बैठक अघि देउवाले भेटे प्रधानमन्त्री

Posted on May 11, 2023 | views : 355 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई  भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् । कांग्रे

Read More

हाम्रै पार्टीको भए पनि भुटानी शरणार्थी प्रकरणमा दोषी भए कारबाही हुन्छ : अध्यक्ष ओली

Posted on May 11, 2023 | views : 300 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् । उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक

Read More

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण थुनुवाहरूसँग बस्न नमानेपछि....

Posted on May 11, 2023 | views : 801 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो । बुधवार बिहान पक्राउ परेका खाँणलाई अपराह्नसम्म काठमाडौं प्रहरी प

Read More

इन्द्रजीतलाई ‘टर्चर’ दिने प्रहरीलाई कारबाही माग गर्दै मानव अधिकार आयोगमा निवेदन

Posted on May 11, 2023 | views : 477 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर मानसिक यातना दिएको घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाहीको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ । आयोगसमक्ष परेको

Read More

अनुसन्धान अगाडि बढेकोमा खुशी छु, तर मुख्य फिल्म बाँकी छ : ओली

Posted on May 11, 2023 | views : 334 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्य

Read More

एमाले केन्द्रीय कमिटी बैठक सुरु, १३ वटा प्रतिवेदनमाथि छलफल हुने

Posted on May 11, 2023 | views : 256 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ

Read More

खाँणलाई निलम्बन गर्ने कि नगर्नेबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

Posted on May 11, 2023 | views : 288 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौं | नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न बताएको छ । बैठक धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने जनाएको छ | बैठकमा केन्द्रीय सदस्

Read More

सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सन

Posted on May 10, 2023 | views : 591 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन । प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्

Read More

तीव्र हावा चल्दा काठमाडौंमा जहाज अवतरणमा समस्या

Posted on May 10, 2023 | views : 417 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ । त्रिभुवन विमानस्थलका अनुसार जहाज अवतरण गर्ने दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेपछि जहाज अवतरणमा समस्या आएको हो । ‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्व

Read More

५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

Posted on May 10, 2023 | views : 401 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय

Read More

पाकिस्तान : तोशाखाना मुद्दामा इमरान खान अभियुक्त ठहर

Posted on May 10, 2023 | views : 564 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | इस्लामाबादको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा अभियुक्त ठहर गरेको छ ।  तोशाखाना मुद्दामा विदेशीहरूबाट राज्यले पाएको उपहार इमरानले लिएको आरोप छ ।  उनीविरुद्ध पोहोर साल यो मुद्दा दायर गरिएको थियो ।  हिजै मात्र खानलाई इस्लामाबाद उच्च अदालत

Read More

अनुसन्धानले दोषी प्रमाणित गरेकालाई प्रहरी प्रशासनले छोड्दैन : गृहमन्त्री श्रेष्ठ

Posted on May 10, 2023 | views : 350 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् । बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यस

Read More

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई ‘डिस्टर्ब’ नगर्ने सहमति

Posted on May 10, 2023 | views : 379 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ ।  बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । ‘यो विषयमा प्रहरीले जस

Read More

आफ्नो नाम जोडिएको अडिओमाथि छानबिन गर्न माग गर्दै आरजूले दिइन् प्रहरीमा निवेदन

Posted on May 10, 2023 | views : 303 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न प्रहरी समक्ष निवेदन दिएकी छन् । अडियो फेक भएको दाबीसहित उनले छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् । ‘व

Read More

प्रचण्ड-देउवा र ओलीबीचको बैठक सकियो, के भयो कुराकानी ?

Posted on May 10, 2023 | views : 347 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले भने, ‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’ नक्कली भुटानी शरणार्थी

Read More

बालकृष्ण खाणलाई थुनामा राख्न ४ दिनको अनुमति

Posted on May 10, 2023 | views : 345 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो । प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।

Read More

प्रचण्ड-देउवा र ओलीबीचको भेटमा गृहमन्त्रीको प्रवेश

Posted on May 10, 2023 | views : 357 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रवेश गरेका छन् । सिंहदरबारमा जारी प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा गृहमन्त्री पुगेका हुन् । नक्कली भुटानी शरणार्

Read More

भ्रष्टाचारीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

Posted on May 10, 2023 | views : 349 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने उद्घोष गरेका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्

Read More