राजनीति | काठमाडौँ - KTM


पक्राउ गर्न आएका प्रहरीसँग खाणले भने- बढुवामा छुटेको रिस पोखेको हो ?

Posted on May 10, 2023 | views : 404 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई बढुवामा छुटेको रिस पोखेको हो भन्दै प्रश्न गरेका छन् । मोबाइल स्वीच अफ गरेर बसेका खाणलाई प्रहरीले कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)को घरबाट पक्राउ गरेको थिय

Read More

सांसद किसान श्रेष्ठले दिए बजेट च्यात्ने चेतावनी

Posted on May 10, 2023 | views : 369 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठले संसदमा नै बजेट च्यात्ने चेतावनी दिएका छन् ।  बजेटमा मन्त्रीहरुको स्वार्थ र क्षेत्रमा मात्र बजेट खनाइए आफूले त्यसको प्रतिवाद गर्ने र संसदमा नै बजेट च्यात्ने उनले चेतावनी दिए ।  ‘छलफलमा अ

Read More

बालकृष्ण खाणलाई टेकुबाट निकालियो : स्वास्थ्य परीक्षण गरेर अदालत लगिने

Posted on May 10, 2023 | views : 407 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । सँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि लगिएको छ । प्रहरीले हतकडी भने लगाएको छैन । उनीहरूलाई मेड

Read More

भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न रास्वपा सांसद अर्यालको माग

Posted on May 10, 2023 | views : 328 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन् ।  बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न

Read More

सिंहदरबारमा प्रचण्ड-देउवा र ओलीबीच भेटवार्ता

Posted on May 10, 2023 | views : 336 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका ब

Read More

नेताहरू कतिसम्म भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

Posted on May 10, 2023 | views : 240 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली शरणार्थी प्रकरणले नेताहरू कति भ्रष्ट रहेछन् भन्ने देखाएको बताएका छन् । निर्मल लामा स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेका छन

Read More

बालकृष्ण खाँण प्रक्राउ परेपछि देउवाले गरे खाँण निकटका नेताहरुसँग छलफल

Posted on May 10, 2023 | views : 387 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल कांग्रेस

Read More

संसद सचिवालयलाई टोपबहादुरको पत्र- बिरामी भएर अस्पतालमा छु

Posted on May 10, 2023 | views : 461 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पत्र पठाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा दर्ता भएको हो । आफू बिरामी भएकाले बिदा जनाइदिन आग्रह गरिएको स्रोतले

Read More

संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनु पर्छ : पृथ्वीसुब्बा गुरुङ

Posted on May 10, 2023 | views : 310 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बजेटपूर्वको छलफलमा भाग लिँदै सांसद गुरुङले संघमा मन्त्रालयको सङ्ख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताए ।   त्यसैगरी प्रदेशम

Read More

टोपबहादुर रायमाझी एमालेबाट निलम्बित (विज्ञप्तिसहित)

Posted on May 10, 2023 | views : 482 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपवहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।  राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमा

Read More

जब पूर्वगृहमन्त्री खाँणले ‘जबरजस्ती गर्ने ?’ भन्दै प्रहरीको प्रतिवाद गरे..

Posted on May 10, 2023 | views : 373 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | चाबहिलको मैजुबहालस्थित पूर्वगृहमन्त्री बालकृष्ण खाँणको घरमा बुधबार बिहानैबाट सादा पोशाकका प्रहरी परिचालित थिए । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै लाखौं असुली गरेको गिरोहका सदस्यलाई सहयोग गरेको खुलेपछि प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा थियो । नेकपा एमा

Read More

अनुसन्धान र छानबिनमामा सहयोग गर्न टोपबहादुरलाई संसदबाटै एमालेको आग्रह

Posted on May 10, 2023 | views : 343 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत पनि आग्रह गरेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहय

Read More

प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिदै गगनले भने: शरणार्थी प्रकरण कुनै भेटघाट र दबावले प्रभवित नहोस् !

Posted on May 10, 2023 | views : 313 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए । ‘यो

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारलाई सभामुखको ध्यानाकर्षण

Posted on May 10, 2023 | views : 306 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसद्मा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसद्मा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।  त्यसअघि राष्ट्रि

Read More

राष्ट्रपतिलाई एमाले सांसदको सुझाव- नागरिकता विधेयक जारी गर्न खोजेर संसदको अधिकार नखोस्नुस्

Posted on May 10, 2023 | views : 308 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नेकपा एमालेका सांसद रघु पन्तले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको अधिकार नखोस्न आग्रह गरेका छन् । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन भएर गएपछि रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न छलफल थालेपछि उनले यस्तो आग्रह गरेका हुन् । बुधबार प्रत

Read More

भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : लिङ्देन

Posted on May 10, 2023 | views : 318 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गरेको छ । बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताए । यसमा पूर्व उपप

Read More

खाण पक्राउ परेपछि प्रदीप पौडेलले भने- चोख्याउने काम नहोस्

Posted on May 10, 2023 | views : 491 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौं | नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई पार्टीले पूर्णरूपमा सहयोग गर्नुपर्ने बताएका छन् । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि छानबिनमा कोही कसैले प्रभावित गर्न नहुने उनको भनाई छ । पौडेलले फेसबु

Read More

बालकृष्ण खाँणलाई हिरासतमा राख्न आजै म्याद लिने तयारी

Posted on May 10, 2023 | views : 369 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौं | पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ । अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौ

Read More

संसदमा नाराबाजी गर्दै राप्रपाका सांसदले भने– हामीले पनि लुगा खोल्नुपर्ने भो ?

Posted on May 10, 2023 | views : 301 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् ।  नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आ

Read More

कसरी पक्राउ परे बालकृष्ण खाँण

Posted on May 10, 2023 | views : 388 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ७, चावहिल, मैजुबहालस्थित निजी निवासबाट पक्राउ गरेको हो । नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाउने गिरोहलाई साथ दि

Read More

राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित

Posted on May 10, 2023 | views : 325 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आकस्मिक समयको मागसहित राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए । तर, सभामुखले कार्यं व

Read More

प्रचण्डलाई रविले व्यङ्ग्य हान्दै भने 'प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?'

Posted on May 10, 2023 | views : 336 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौं | रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् । रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री प्रचण्डलाई एउटै फाइलल

Read More

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ

Posted on May 10, 2023 | views : 779 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् । पूर्वगृहमन्त्री समेत रहेका खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा स

Read More

अर्थमन्त्रीले प्रि-बजेट छलफल क्रममा सांसदले उठाएका प्रश्नको जवाफ आजै दिने

Posted on May 10, 2023 | views : 267 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौं | अर्थमन्त्री प्रकाशशरण महतले आज प्रि बजेट छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन्।   गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । कार्यव्यवस्था परामर्श समितिको बैठक

Read More

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले

Posted on May 09, 2023 | views : 470 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर उनी फरार छन् । आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल ग

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण ठगीमात्रै नभई मानव बेचबिखन र राज्यविरुद्धको अपराध: भीम रावल

Posted on May 09, 2023 | views : 383 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले नक्कली भुटानी शरणार्थी प्रकरण २००७ सालयताकै देश र जनताविरुद्धको सबैभन्दा ठूलो प्

Read More

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री

Posted on May 09, 2023 | views : 343 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो ।&nbs

Read More

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल

Posted on May 09, 2023 | views : 336 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ । मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो ।  भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालका अलवा

Read More