राजनीति | काठमाडौँ - KTM


रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

Posted on May 25, 2023 | views : 520 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् । उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् । रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल

Read More

आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै

Posted on May 25, 2023 | views : 357 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ ।  बैठक बिहीवार बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछ । आजको बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय र नेपाल–भारत जलस्रोत सम्बन्धमा छलफल हुनेछ ।

Read More

नक्कली शरणार्थी प्रकरणमा अदालतमा बुझाइयो ४३ सबुत प्रमाण

Posted on May 24, 2023 | views : 418 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा सवुत प्रमाण बुझाइएको छ ।  जसमा जाहेरवालाले जाहेरी दरखास्त साथ पेश गरेको पेन ड्राइभमा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरु संलग्न रहेको छ ।  यस्तै वारदात मिति र समयको भिडियो तथा फोटो सिडीमा

Read More

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Posted on May 24, 2023 | views : 408 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । त्यसअघि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नुभएको थियो । सांसदहर

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : २८ करोड ८१ लाख रुपैयाँ ठगी, कोबाट कसले कति रकम बुझे ?

Posted on May 24, 2023 | views : 579 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाउन समेत मागदावी गरिएको छ । प्रतिवादीहरू टोप बहादुर रायमाझी, बालकृष्ण खाण, ड

Read More

शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध ५ अभियोग, कुन कसूरमा कति सजाय ?

Posted on May 24, 2023 | views : 418 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सबै ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर लगाउने निर्णय गरेको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय गर्न माग गरिएको छ । ठगीमा बिगो, ७० हजार रुपैयाँसम्म जरिवाना र ७

Read More

नेपाल एयरलाइन्सले हप्तामा दुईदिन अष्ट्रेलिया उडान गर्दै

Posted on May 24, 2023 | views : 442 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले हप्ताको दुईदिन अष्ट्रेलिया उडान गर्ने भएको छ । त्यसका लागि निगमले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय र स्लट पाएको छ। सिड्नी उडानको लागि निगमले हप्तामा दुई दिनको समय पाएको हो । सिड्नी विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको नि

Read More

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Posted on May 24, 2023 | views : 547 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाकाे  तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो । सूचनामा भनिएकाे छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्र

Read More

रविप्रति रघुवीरको कटाक्ष– बच्नका लागि राति म्याउँम्याउँ गर्दै बालुवाटार गएको होइन ?

Posted on May 24, 2023 | views : 426 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | एमाले सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू जोगिनका लागि रातिराति बालुवाटार धाएको टिप्पणी गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासेठले नयाँनयाँ साधु सन्तले धेरै खरानी घसेको समेत बताए । प्रतिनिधि

Read More

३ महिनापछि सदन फर्किएका चन्द्र भण्डारीकाे आग्रह- सरकारकाे सहयोग अस्पताल निर्माणमा प्रयोग हाेस्

Posted on May 24, 2023 | views : 406 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका छन् । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते जलेर गम्भीर घाइते भएका उनी भारतमा उपचार गराएर केही दिनअघिमात्र फर्किएका थिए । उनका लागि सभामुख देवराज घिमिरेले १२ मिनेट समय छुट्याएका

Read More

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ५० खर्ब चाहिन्छ : सांसद आले

Posted on May 24, 2023 | views : 336 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वनयका लागि करिब रू ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सांसद आलेल

Read More

स्थानीय सरकारका एक वर्ष: विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्तासम्म

Posted on May 24, 2023 | views : 416 | काठमाडौँ - KTM

जेठ १०, गुल्मी | गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते सम्पन्न निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए । यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णय मार्फत नागरिकलाई रहत दिने

Read More

नीति तथा कार्यक्रममा काल्पनिक कुरा, राष्ट्रिय योजना आयोग खारेज गरौँ : उपेन्द्र यादव

Posted on May 24, 2023 | views : 388 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | जनता समाजवादी पार्टीका संसदीय दलका नेता उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सबै साहित्य, शब्द रहेको बताउँदै कल्पनाहरूले परिपूर्ण रहेको बताएका छन् । बुधवार सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै सांसद यादवले नीति तथा कार्यक्रमको १७ ठाउँमा केन्द्रीय सरकारले स्

Read More

शरणार्थी प्रकरणमा ज्ञानेन्द्र शाहीले भने- आईजीपीलाई निलम्बन गरेर छानबिन गर्नुपर्छ

Posted on May 24, 2023 | views : 504 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरू बालुवाटारमा खुसुखुसु बसेर मिलाउन खोजेकोप्रति आशंका व्यक्ति गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल प्रहरीका आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न माग गरे। उनले भने, ‘आज नेपाल प्रहर

Read More

मञ्जु-आरजूलाई लक्षित गर्दै रविले भने- प्रहरीसम्म जान रेड कार्पेट ओछ्याइदिनुस् तर, बयान लिनुस्

Posted on May 24, 2023 | views : 372 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकामाथि छानबिन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटार, सिंहदरबार, मन्त्री क्वाटरभित्र पैसा बुझाएको जस्ता विवरण आइरहेको छन्। नाम

Read More

रवि लामिछानेको आग्रह- संसद्को रोष्ट्रमबाट छेडखानी नगरौं, विगतका २० वर्ष फर्केर हेर्नुस्

Posted on May 24, 2023 | views : 333 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूलाई संसद्को रोष्ट्रम दुरुपयोग गरेर एक अर्कालाई छेडखानी नगर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै ठुला दलहरूका नेताहरूले ३० वर्षमा आफूहरूले गरेको काम एक पटक फर्केर हेर्न आग्रह गरे। उनले भने, ‘लामो समय राजनीत

Read More

आईजीपी कुँवरलाई भेटेर के भने गृहमन्त्रीले ?

Posted on May 24, 2023 | views : 506 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग आज छलफल गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा कुँवरको नामसमेत विवादमा आइरहँदा गृहमन्त्रीले उनलाई भेटेका हुन् । स्रोतका अनुसार गृहमन्त्री श्रेष्ठले ‘प्रहरी मुछिएको’ विषयमा गहिरो चासो र

Read More

‘शरणार्थी प्रकरणमा नेता होस् कि नाताको होस् कि बार्दलीको मान्छे होस्, कसैलाई नछाडियोस्’

Posted on May 24, 2023 | views : 289 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले एकपछि अर्को गर्दै आइरहेका नामले प्रकारले लाज पनि लजाएको उनको टिप्पणी छ । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापा

Read More

शरणार्थी प्रकरणमा दण्डहीनताको निकृष्ट चुरीफुरीको नाटक कति लम्बिन्छ : स्वर्णिम वाग्ले

Posted on May 24, 2023 | views : 480 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दहरुको सूचीमा प्रहरी प्रमुख प्रमुखको समेत नाम जोडिनु दुखद भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदिग्दह

Read More

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ

Posted on May 24, 2023 | views : 351 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सोही समारोहमा प्रधानमन

Read More

शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा

Posted on May 23, 2023 | views : 353 | काठमाडौँ - KTM

जेठ ९, पाटन | सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिको कमजोरी व्यवस्थाको कमजोरी नभएको बताउनुभएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो सगरमाथा १०२ दशमलव ४ मेगाहर्जको २७औँ वार्षिक उत्सवको अवसरमा मन्त्री शर्माले व्यक्तिको कमजोरीलाई देखाएर व्यवस्थाको कमजोरी हो भन्नु गलत हुने बताउनुभयो

Read More

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

Posted on May 23, 2023 | views : 802 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै  मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको

Read More

टेक नारायण पाण्डेको बयान : सचिवालयमार्फत केशव दुलाल र मन्त्री खाणबीच सिधा सम्पर्क भएको हो

Posted on May 23, 2023 | views : 433 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूलाई फसाउने काम भएको बयान दिएका छन् । अधिकार प्राप्त अधिकारीहरूलाई दिएको बयानमा पाण्डेले यस प्रकरणबारे जानकारी लिनका लागि प्रतिवादी केशवप्रसाद दुलालसँग सम्पर्क गरेको दाबी गरेका हुन् । सचिव

Read More

विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Posted on May 23, 2023 | views : 374 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले विद्यालय शिक्षा क्षेत्र आयोजनका लागि शिक्षाका लागि विश्वव्यापी साझ

Read More

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

Posted on May 23, 2023 | views : 378 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।  प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई उनीहरुलाई थप दुई दिन हिरासतमा र

Read More

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

Posted on May 23, 2023 | views : 436 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । तीन दिनको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भएको हो । सरकारको नीति तथा कार्यक्रमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत

Read More

'सम्पदा बस' सेवा सुरु, सम्पदाहरूको दृश्यावलोकन गर्न पाइने

Posted on May 23, 2023 | views : 519 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | आजदेखि काठमाडौँ उपत्यकामा 'सम्पदा बस' सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट 'सम्पदा बस' सेवा सञ्चालनमा ल्याइएको हो । मंगलबार दिउँसो एक कार्यक्रमबीच पर्यटन मन्त्री सुदन किरातीले बस सेवाको उद्घाटन गरेका हुन् । कार्

Read More

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रस्ट छ : प्रधानमन्त्री

Posted on May 23, 2023 | views : 354 | काठमाडौँ - KTM

जेठ ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले लिम्पियाधुरा लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रस्ट रहेको बताएका छन् । उनले सीमा समस्या समाधान गर्नमा सरकारले कूटनीतिक पहल गर्ने पनि बताएका छन् ।  आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ

Read More