समाज | काठमाडौँ - KTM


हिमालमा पदमचाल फुल्दा…

Posted on August 16, 2023 | views : 399 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क  हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा  घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल ९केन्जो० फूललाई लिन सकिन्छ । क

Read More

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ

Posted on August 16, 2023 | views : 437 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । ‘उनीहरुलाई आज म्याद थप हुँदै छ’, उनले भने । सुन तस्करी र संगठित अप

Read More

विश्वकपको पूर्व सन्ध्यामा सन्यास फिर्ता लिए अलराउन्डर स्टोक्सले

Posted on August 16, 2023 | views : 411 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | अलराउन्डर बेन स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्याश फिर्ता लिएका छन् । विश्वकपको पूर्व सन्ध्यामा स्टोक्सले सन्याश फिर्ता लिएका हुन् । स्टोक्स इङ्ल्यान्डको टेस्ट टोलीको कप्तान हुन्। विश्वकपअघि इङ्ल्यान्डले न्युजिल्यान्डसँग एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्द

Read More

विनोद चौधरीलाई एशियन अवार्ड, ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने

Posted on August 16, 2023 | views : 342 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ अवार्ड पाएका छन् । दुबईस्थित म्यूजियम अफदि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका बीच हुने एक भव्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम

Read More

सनी देओलको फिल्म ‘गदर–२’ ले रच्यो इतिहास, कति कमायो ?

Posted on August 16, 2023 | views : 663 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | फिल्म ‘गदर–२’ ले २९ साउन मङ्गलवार ऐतिहासिक कमाई गरेको छ । फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर यसबारे जानकारी दिएका हुन् ।  तरनले यसबारे जानकारी दिँदै भने, ‘गदर–२ ले १५ अगस्टमा ऐतिहासिक कमाई गरेको छ । फिल्मले मङ्गलवार स्वतन्त्रता दिवसको मौकामा ५५ करोड भारुको कमाई गरेको छ । यो

Read More

नेपाल आउँदै चिनियाँ सैनिक टोली

Posted on August 16, 2023 | views : 522 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | चिनियाँ जनमुक्ति सेना(पीएलए) को एउटा टोली आज नेपाल आउने भएको छ । बुधबार पीएलएअन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको हो । उनी बोर्डर डेलिगेसन टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद

Read More

डिजेलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा (सूचीसहित)

Posted on August 16, 2023 | views : 442 | काठमाडौँ - KTM

साउन ३१,काठमाडौं | सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७०

Read More

चितवन टिकौलीको जंगलमा भयानक सवारी दुर्घटना, एक-आपसमा ठाेक्किए ८ सवारीसाधन

Posted on August 16, 2023 | views : 788 | काठमाडौँ - KTM

साउन ३१, चितवन । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा सवारी दुर्घटना भएको छ । महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा ठोक्किएको हो । ठोक्किएका सवारीमा मोटरसाइकल र स्कुटरको संख्या धेरै छ । व्यस्त राजमा

Read More

मलाई पक्राउ गर्न कांग्रेसकै मान्छे लागे : सुनील शर्मा

Posted on August 16, 2023 | views : 362 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुनिल शर्माले आफूलाई पक्राउ गर्न कांग्रेसकै मान्छेहरु लागेको बताएका छन् ।  नेपाली कांग्रेसले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले यस्तो बताएका हुन् । उनले आफूलाई गिरफ्तार गराउन कांग्रेसक

Read More

ढुङ्गाले किच्दा एक महिलाको मृत्यु

Posted on August 16, 2023 | views : 508 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले किचेर एक महिलाको ज्यान गएको छ । मङ्गलवार बकैया-१ विजय डाँडाकी ५१ वर्षीया रुपामाया लोको ज्यान गएको हो । रुपा घरनजिकको धियाँल डाँडास्थित जंगलमा गाई भैंसी चराउने क्रममा आराम गर्न ढुंगामाथि बसेकी थिइन् । बसिरहेको बेला अचानक रुपमा बसेकै ढ

Read More

विराटनगरमा दिउँसै तरबार प्रहार गर्ने दुई जना पक्राउ

Posted on August 16, 2023 | views : 643 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरूलाई विराटनगरस्थ

Read More

चोरीको आरोपमा दिल्लीबाट करोडपति पक्राउ, नेपाल र भारतमा विभिन्न कारोबार

Posted on August 16, 2023 | views : 683 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | भारतको दिल्ली प्रहरीले चोरीको आरोपमा एक करोडपति युवकलाई पक्राउ गरेको छ । निजले चोरीकै माध्यमबाट करोडौंको सम्पत्ति जोडेको प्रहरीको भनाइ छ । दिल्ली प्रहरीका अनुसार मनोज चौबे नाम गरेका ती व्यक्ति सन् २००१ देखि विभिन्न स्थानमा चोरी गर्दै आएका थिए । उनी एक्लैले २०० भन्दा बढी चोरी गरिस

Read More

१५ वर्षमा रोजगारीका लागि ५८ लाख विदेशिए, ९६ खर्ब भित्रियो रेट्यिान्स

Posted on August 16, 2023 | views : 529 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | प्रत्येक वर्ष लाखौं नेपाली रोजगारी खोज्दै विदेशी भूमिमा पुग्छन् ।  स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि उनीहरु विदेशिन बाध्य भएका हुन् ।  प्रत्येक निर्वाचन अघि राजनीतिक पार्टीहरुले जारी गर्ने घोषणापत्रमा वर्षेनी लाखौं रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाउँछन् ।  तर प

Read More

डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

Posted on August 16, 2023 | views : 609 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौं | पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य&n

Read More

आज कोसी तथा गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Posted on August 16, 2023 | views : 392 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले देशका केही भू–भागमा आज सामान्यदेखि मध्यम तथा थोरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागको एकदुई स्थानमा मेघ

Read More

कक्षा १२ को नतिजा प्रकाशन, ४९.०९ प्रतिशत विद्यार्थीको नन ग्रेडेड

Posted on August 15, 2023 | views : 647 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ |  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार यो वर्ष ५०.०९ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् ।  अर्थात उनीहरूले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आ

Read More

कब्जियतका लागि यी ४ चिज आजैबाट खान सुरु गर्नुहोस्

Posted on August 15, 2023 | views : 612 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | कब्जियत एक साधारण पाचन समस्या हो जुन धेरै मानिसहरूले सामना गर्ने गर्छन्। कब्जियत हुनुको पछाडि धेरै कारणहरू हुन सक्छन् जस्तै खराब आहार, औषधि वा गर्भावस्था। तनाव, हार्मोनल उतार–चढाव, दिनचर्यामा परिवर्तन, कम फाइबर आहार र केहि स्वास्थ्य अवस्थाहरूले पनि कब्जियत हुन सक्छ। फाइबरयुक्त आह

Read More

जहाज कुर्दाकुर्दै चार शिशुको ज्यान गयो

Posted on August 15, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन ३०, सुर्खेत | हवाई सेवा नहुँदा हुम्लामा चार शिशुको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नभएपछि उपचारका लागि नेपालगन्ज र सुर्खेत ल्याउन नसक्दा शिशुको मृत्यृ भएको हो। सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७ डाडाफयाका ७ म

Read More

ललिता निवासको अनुसन्धानमा बाहिरबाट ‘गेम प्ले’ भइरहेको प्रधानमन्त्रीको आशंका

Posted on August 15, 2023 | views : 424 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन् । बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका ला

Read More

संसद् विघटनबारे ओलीको दलिल– हामीलाई झुण्याएर मार्ने डोरी काटेका हौं, त्यो नगरी नहुने थियो

Posted on August 15, 2023 | views : 390 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बचाउन तत्कालीन संसद् भंग गर्नु परेको प्रष्टीकरण दिएका छन् । मंगलवार बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उनले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र चिर्न संसद् विघटन गरेको प्रष्टीकरण दिएका हुन् । संसद् विघटन गर्ने तत्कालीन आफ्न

Read More

मलेसियामा एक नेपाली युवा बेपत्ता

Posted on August 15, 2023 | views : 618 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत १ वर्षदेखि मलेसियामा बेपत्ता भएका बारा जिल्लाको साविक पिपरा सिमरा गाउँ विकास समिति र हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का रमेश लाल बछारलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गर

Read More

अन्तरिक्षबाट सगरमाथा कस्तो देखिन्छ ? युएईका अन्तरिक्ष यात्रीले सेयर गरे फोटो

Posted on August 15, 2023 | views : 656 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (युएई) का अन्तरिक्ष यात्री सुल्तान अल नेयादी छ महिनाको लागि मिसन पूरा गर्न हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा छन्। उनले यहाँबाट खिचिएका तस्बिरहरू सोसल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा सेयर गर्दैछन्। अब उनले अन्तरिक्षबाट हिमालय कस्तो देखिन

Read More

सुन तस्करी प्रकरण : गालेपछि ६३ ग्रामले घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम

Posted on August 15, 2023 | views : 420 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले बताए । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको

Read More

काठमाडौंको ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा बालिका बलात्कृत, लेखापालविरुद्ध मुद्दा दर्ता

Posted on August 15, 2023 | views : 585 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातीर्थमा रहेको ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा अध्ययनरत १ बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा पक्राउ परेका सोही स्कूलका लेखापाल ३० वर्षीय संगम चापागाईँविरुद्ध मुद्दा दर्ता गरिएको छ।  उक्त स्कूलमा पढ्दै आएकी बालिका सोही स्कूलको होस

Read More

‘१ क्विन्टल’ सुन तस्करी प्रकरण: थप ३ जना चिनियाँ नागरिक पक्राउ

Posted on August 15, 2023 | views : 381 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | १ क्विन्टल सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा २ जना पुरुष र १ जना महिला छन्। पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ।  उनीहरुको साथबाट नगद ३१ लाख नेपाली रुपैयाँ

Read More

सिआइबीमा पुगेर माधव नेपालले दिए बयान

Posted on August 15, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ। ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले बोलाएपछि सोमबार बेलुका नेता नेपाल सिआइबी पुगेका थिए।  बयान सकाएर मध्यराति नेता नेपाल निवास फर्किएको सिआइबी

Read More

अब वर्षा कम हुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

Posted on August 15, 2023 | views : 462 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।  महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई-तीन दिन वर्षा धेरै हु

Read More

पारसका लागि महत्वपूर्ण मानिएको काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज

Posted on August 15, 2023 | views : 442 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज हुँदैछ। अपरान्ह ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी गरिरहेका छन्। काठमाडौं जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष अमिरविर पाण्ड

Read More