समाज | काठमाडौँ - KTM


यसरी जोखिँदै छ सय किलो सुन [तस्बिरहरू]

Posted on August 14, 2023 | views : 417 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब सय केजी सुन राष्ट्र बैंककाे टक्सार महाशाखाले जोख्ने तयारी गरेको छ। अहिले ब्रेकसुबाट सुन निकाल्ने काम भइरहेको छ।  गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको हो। व

Read More

सन्दीपको मुद्दामा बिहीबार पेशी, एसिया कपअघि फैसला नभए खेल्ने सम्भावना कम

Posted on August 14, 2023 | views : 495 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथि फैसला पेशी साउन ३२ गते बिहीबार तोकिएको छ । फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिएको भए पनि जिल्ला अदालतका न्यायाधीशहरुले तदारुक

Read More

बालयौन दुरूपयोग गरेको आरोपमा ललितपुरबाट चाइल्ड केयरका सञ्चालक पक्राउ

Posted on August 14, 2023 | views : 601 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | ललितपुरमा बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर महानगरपालिका-२२ बुंगमती ब्लेस हाउस एन्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो।  उनलाई आइतबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज क

Read More

एयरपोर्ट बाहिरबाट बरामद सुन पगालिँदै

Posted on August 14, 2023 | views : 334 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन पगालेर जाेखिने भएको छ । राजस्वले बरामद गरेको सुन राष्ट्र बैंकमा थालियो जोख्ने प्रक्रिया आजबाट सुरु गर्न लागेको हो । टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताए । आचार्यले भने, ‘आजबाट सुन जोख्न सुरु

Read More

लिभरपुल होइन चेल्सी जाने भए काइसेडो

Posted on August 14, 2023 | views : 409 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | लण्डन क्लब चेल्सीले ब्राइटनका मिडफिल्डर मोइसेस काइसेडोलाई बेलायती कीर्तिमानी रकममा अनुबन्ध गर्ने भएको छ । चेल्सीले २१ वर्षीय इक्वेडेरियन खेलाडी काइसेडोलाई ११ करोड ५० लाख पाउण्डमा अनुबन्ध गर्न लागेको हो । केही दिनअघि मात्रै काइसेडो लिभरपुल जाने लगभग पक्का भएको थियो । लिभरपुल र ब्र

Read More

मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टर समात्न पुग्यौं: सीआईबी

Posted on August 14, 2023 | views : 487 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल मेडिकल काउन्सिलका कारण निर्दोष डाक्टरलाई नक्कली भनेर समात्न पुगेको दाबी गरेको छ । पक्राउ गरिएका डा. रञ्जितकुमार यादवलाई काउन्सिलको पत्रपछि छाडिएको सीआईबीले जनाएको छ । काउन्सिलले भुलबस यादवको नाम समावेश भएको भन्दै पत्र पठ

Read More

संखुवासभाका जेलरविरुद्ध नै पक्राउ पुर्जी जारी

Posted on August 14, 2023 | views : 344 | काठमाडौँ - KTM

साउन २९, संखुवासभा | संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो

Read More

नक्कली भनेर पक्राउ परेका सक्कली डाक्टर छुटे

Posted on August 14, 2023 | views : 373 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादवलाई छोडेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका चौधरी सक्कली डाक्टर भएको पाइएपछि सोमबार उनलाई छाडिएको हो। व्युरोका प्रहरी उपरीक्

Read More

स्नातक दोस्रो वर्षको परीक्षामा मोबाइलबाट चिट चोरेपछि पूर्वमेयरको परीक्षा रद्द

Posted on August 14, 2023 | views : 526 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | परीक्षामा चिट चोरेको पाइएपछि कैलाली गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम बहादुर देउवा कारबाीमा परेका छन् । स्नातक तह दोस्रो वर्षको परीक्षा अन्तर्गत आइतबार भएको नेपाली विषयको परीक्षामा देउवाले मोबाइलबाट चिट चोरेपछि परीक्षा हलबाट निकालिएका हुन् । उनको उक्त विषयको परीक्षा रद्द गरिएको

Read More

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Posted on August 14, 2023 | views : 505 | काठमाडौँ - KTM

साउन २९, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ।  महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादे

Read More

५५ लाख बक्यौता तिरेसँगै सिम्रिक एयरकाे उडान प्रतिबन्ध फुकुवा

Posted on August 13, 2023 | views : 402 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ५५ लाख बक्यौता रकम तिरेको छ । सिम्रिकले सो रकम तिरेपछि क्यानले लगाएको उडान प्रतिबन्ध पनि हटाएको छ । सिम्रिक एयरले ५५ लाख १२ हजार ११२ रुपैयाँ बक्यौता रकम क्यालाई तिरेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । भुलले भने, ‘स

Read More

एक लाख घुससहित इन्जिनियर रंगेहात पक्राउ, पौने दुई लाखको चेक पनि बरामद

Posted on August 13, 2023 | views : 508 | काठमाडौँ - KTM

साउन २८, धनुषा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित इन्जिनियर र अर्का एक व्यक्तिसहित दुईजनालाई रंगेहात पक्राउ गरेको छ। धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरी र उनका साथी गुरुदेव यादव एक लाख घुससहित पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको का

Read More

बर्खामा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन काठमाडौं महानगरको प्रस्ताव

Posted on August 13, 2023 | views : 451 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | काठमाडौंमा बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव भएको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको हो। बैठकमा प्रमुख प्रशासकीय अधि

Read More

सीआईबीको बदमासी : नक्कली डाक्टर प्रकरणमा सक्कली डाक्टर पक्राउ

Posted on August 13, 2023 | views : 868 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कमजोरीका कारण नक्कली डाक्टर प्रकरणमा सक्कली डाक्टरसमेत पक्राउ परेको खुलेको छ । नक्कली डाक्टरविरुद्धको अपरेसन ‘फोक्सट्रोट चार्ली’मा साउन २५ गते महोत्तरी पिपरा गाउँपालिका–८ का रञ्जितकुमार यादव पक्राउ परेका थिए । एउटै नाम भएका व्य

Read More

सुनिल शर्मा पक्राउमा कांग्रेस प्रवक्ताको टिप्पणी- पार्टीभित्र भएपछि अनुशासनमा बस्न सक्नुपर्छ

Posted on August 13, 2023 | views : 431 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी सदस्य भएपछि सबै अनुशासनमा बस्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकपछि पार्टीको सांसद सुनिल शर्मालक्षित गर्दै संसदीय दलमा अनुशासन र मर्यादाबारे प्रश्न उठेको बताए । बैठकपछि उनले भने, ‘संसदीय दलका अनुशासन र मर्या

Read More

इमाडोलमा साझा यातायातको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

Posted on August 13, 2023 | views : 406 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | ललितपुरको इमाडोलमा साझा यातायातको बसले ठक्कर दिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार दिउँसो महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बसले पैदल हिँडिरहेका आमा-छोरालाई ठक्कर दिएको हो। बा.५ ख ८७५२ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो। ठक्करबाट ओखलढुंगा घर भई महालक्ष्मी-८ लुभु बस्ने ४५

Read More

आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जना पक्राउ

Posted on August 13, 2023 | views : 507 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ |  बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ बंगलादेशी नागरिकलाई अपहरण गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। आइतबार कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। पक्राउ प

Read More

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हो : ओली

Posted on August 13, 2023 | views : 307 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए । एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको बताए । ‘यति अयोग्य, यति नालायक सरकारको यस्तो भ

Read More

सनी देओलको 'गदर २' र अक्षय कुमारको 'ओ माइ गड २' ले पहिलो दिन कति कमाए?

Posted on August 13, 2023 | views : 603 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | गत शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शन भइरहेको छ। यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। बक्स अफिसमा भने अक्षय कुमारको 'ओ माइ गड २' भन्दा सनी देओलको 'गदर २' अगाडि देखिएको छ। 

Read More

भारी वर्षासँगै आएको पहिरोले अवरुद्ध छन् यी १२ सडक

Posted on August 13, 2023 | views : 419 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभरका १२ सडकहरू अवरुद्ध रहेका छन् । पाँचथरको तमोर करीडोर बाढीका कारण अवरुद्ध रहेको छ ।&n

Read More

मन्त्रीबाट फिर्ता गर्न लागेपछि सुदन किरातीको जवाफ- अध्यक्ष कमरेडलाई बाध्यता छ, सहयोग गर्न तयार छु

Posted on August 13, 2023 | views : 453 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न लाग्दा किरातीले उक्त प्रतिक्रिया दिएका हुन् । उनले अध्यक्ष प्रचण्डलाई परेको बाध्यताम

Read More

अविरल वर्षाले हवाई उडान प्रभावित

Posted on August 13, 2023 | views : 521 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्ष

Read More

किशोरीको शव भेटिएको ७ दिनपछि माण्डु हाइड्रोमा एक पुरुष मृत फेला

Posted on August 13, 2023 | views : 508 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डुस्थित माण्डु हाइड्रोपावरमा एकजना पुरुषको शव भेटिएको छ । आज बिहान अपरिचित पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ । गएको साउन २१

Read More

अब क्रिकेटमा पनि रेड कार्ड !

Posted on August 13, 2023 | views : 428 | काठमाडौँ - KTM

एजेन्सी | सामान्यतः विश्व खेलकुदमा ‘रेड कार्ड’ भन्दा फुटबलको सम्झना आउँछ । मैदानमा खेलिरहेका खेलाडीले गम्भीर गल्ती गरेमा रेफ्रीले खेलाडीलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाउन सक्छन्, फुटबलमा ।  तर, विश्व खेलकुदको अर्को लोकप्रिय खेल क्रिकेटमा भने रातो कार्डको चर्चा हुँदैन । तर, यसै महिना स

Read More

दाँतमा किरा किन लाग्छ ? यी हुन् दाँत दुखाइबाट बच्ने घरेलु उपाय

Posted on August 13, 2023 | views : 407 | काठमाडौँ - KTM

काठमाडौं | आधुनिकताका नाममा डब्बा बन्द र प्याकेट बन्द खानेकुरा, जंक फुड, चकलेट, कोल्ड ड्रिंक्सलगायतका खाद्य पदार्थको प्रयोग बढ्दो छ । यस्ता खाद्यको प्रयोगले हाम्रो खानपानसँगै जीवनशैलीसमेत बदलिदिएको छ । साथमा यसले हाम्रो देश नेपालका आधाभन्दा बढी बालबालिकाको दाँत किराले खाएको छ । दाँतमा किरा लाग्ने अन

Read More

काठमाडौँमा हाल सञ्चालनमा रहेका टिकट बुकिङ काउन्टर भदौ १ गतेदेखि बन्द

Posted on August 12, 2023 | views : 596 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका टिकट बुकिङ काउन्टरहरू भदौ १ गते देखि हटाइने जनाएको छ । लामो तथा छोटो दुरीमा सञ्चालन हुने यातायातका लागि काटिने टिकट काउन्टर दर्ता गरेर मात्र सञ्चालन गर्नु पर्ने भन्दै हटाउने जनाएको हो ।  काउन्टर सञ्चालन गर्न महानगरमा दर्ता गराउन सम

Read More

सामाजिक सुरक्षामा अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति समेटिँदै

Posted on August 12, 2023 | views : 441 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्दैछ । सामाजिक सुरक्षा कोषले यही साउन ३१ गते एक कार्यक्रममार्फत अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सूचीकरण गराउँदैछ ।  अनौपचारिक श्रमिक तथा स्वरोजगार व्

Read More

अझ तीन दिन देशभरमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

Posted on August 12, 2023 | views : 386 | काठमाडौँ - KTM

साउन २७, काठमाडौँ | मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकोले आगामी तीन दिनसम्म देशको धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । केही भूभागमा आज अति भारी वर्षाको पनि सम्भावना रहेको छ । सातवटै प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेख

Read More